ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

अजिरकोटमा ‘एक सहकारी, एक उत्पादन’ अभियान सुरू

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

गोरखा, २ माघ ।

जिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले ‘एक सहकारी, एक उत्पादन’ अभियानमार्फत स्थानीय विकास र आत्मनिर्भरतालाई नयाँ गति दिने योजना प्रस्तुत गरेका छन्।

आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाको १९औं वार्षिक साधारण सभा र छैटौं अधिवेशन उद्घाटन गर्दै उनले सहकारीलाई ग्रामीण विकासको आधार बनाउँदै उत्पादनमूलक व्यवसाय र स्थानीय रोजगारी सिर्जनामा केन्द्रित गरिने बताए।

अध्यक्ष देवकोटाले सहकारीलाई जनताको साझा संस्था मान्दै यसलाई आर्थिक उन्नति गर्ने अभियानका रूपमा अघि बढाउने योजनाको पुष्टि गरेका छन्। उनले भने, “सहकारीलाई नमुना रूपमा विकास गर्दै, स्थानीय उत्पादनहरूको ब्रान्डिङ र बजारीकरणमा जोड दिनेछौँ।”

गाउँपालिकाले स्थानीय उत्पादनमा आधारित विभिन्न कार्यक्रमहरू – जस्तै कोदाको रक्सी, किवी खेती, ओलाङमा होमस्टे सञ्चालन र उत्पादनमूलक व्यवसाय प्रवर्द्धन गर्न सहकारीमार्फत अनुदान उपलब्ध गराउने योजना अघि सारेको जनाएको छ। यसले रोजगारी सिर्जना मात्र नगरी, उत्पादन गरिएको सामग्रीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा पुर्याउन मद्दत पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

अध्यक्ष देवकोटाले सहकारीप्रति जनतामा रहेको नकारात्मक धारणा सुधार्ने आवश्यकता औँल्याए। उनले कडा नीति अवलम्बन गर्दै सहकारी व्यवस्थापन सुधार्न गाउँपालिकाले कदम चाल्ने र खराब कर्जाका सहकारीलाई अनुशासनमा ल्याउने प्रतिबद्धता जनाए।

कार्यक्रममा उनले नम्कि-भिरकुना-खरिबोट- वडा कार्यालय सडक पिच गर्ने र स्थानीय स्तरमा उत्पादित हाइड्रोलाई केन्द्रीय प्रसारण लाइनमा जोड्न सहजीकरण गर्ने प्रतिबद्धता पनि जनाए।

२०६३ सालमा स्थापना भएको आदर्श बहुउद्देश्यीय सामुदायिक विकास सहकारी संस्थाले अहिले ११ वटा साना सहकारी संस्थाहरूलाई मातहत राख्दै ३ करोड रुपैयाँको लगानी गरेका स्थानीय शेयर सदस्यहरूलाई प्रत्यक्ष फाइदा पुर्‍याइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?