ट्रेंडिंग:

>> ओभरलोड बोक्ने टिप्पर चालकलाई सडकमै प्रशिक्षण र कारबाही >> भक्तपुरको निर्माणधीन घरमा मजदुरको हत्या >> ओलीलाई व्यंग्य गर्दै लामिछाने: गुन तिर्न अदालत धाइरहेको छु >> ओली देउवा भेट्न महाराजगञ्ज पुगे >> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ

बुटवलमा अन्तरवडा लोकभजन प्रतियोगीता

२ माघ २०८१, बुधबार
२ माघ २०८१, बुधबार

बुटवल, ०२ माघ ।
राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेशको आयोजना तथा बुटवल उपमहानरपालिकाको आर्थिक सहयोगमा बुटवलमा दोस्रो अन्तरवडा लोकभजन प्रतियोगीता आयोजना गरिएको छ । बुटवलको नन्दनी गोशालामा आयोजना गरिएको कार्यक्रममा बोल्दै बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले लोकसस्कृतिको जगर्नेका लागि सबैले आ आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका थिए । उनले बुटवल उपमहानरपालिका सबै वर्ग, समुदाय, धर्मको लागि स्थान दिने गरेको बताउँदै लोक सस्कृति, भजनको सधैभ संरक्षण गर्नुपर्ने बताएका थिए ।
कार्यक्रममा बोल्दै राष्ट्रिय लोक दोहारी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रिता थापामगर ले लोकसस्कृतिको जगर्नेका लागि गरिएको प्रयासको उच्च सह्राना गर्नुपर्ने बताईन् । उनले सबैको पहलबाट लोक क्षेत्रको संम्बर्दद्धन र प्रर्वद्दन हुने धाराण समेत राखिन् ।जुन उदेश्यले यो कार्यक्रम गर्नुभएको छ विशेषगरि नगरप्रमुख लगायत नगरपालिका टिमलाई धन्यवाद दिएकी थिईन् । भाषा कला संस्कृति हाम्रो लागि धेरै नै महत्त्व कुरा हो सबैले आफ्नो संस्कृति जोगाउनुपर्ने बताईन् । कार्यक्रममा बुटवल उपमहानपरपालिका निमित्त प्रमुख प्रसासकीय अधिकृत तुल्सा अर्याल, महाशाखा प्रमुख दामोदर ज्ञवाली लगायतले आ आफ्नो भनाई राखेका थिए । १९ वटा वडाबाट ३१ वटा समूहले प्रतियोगीतामा भाग लिएका थिए । कार्यक्रममा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपाल लुम्बिनी प्रदेश अध्यक्ष दिपु थापा मगर, कार्यक्रम संयोजक दामोदर बस्याल, सचिव योगराज पोखरेल लगायतले आ आफ्नो धारणा राखेका थिए । प्रतियोगीता दुई दिन चल्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?