Butwal Today

राष्ट्रपति निवासमा माघे संक्रान्ति (फोटो फिचर)

१ माघ २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १ माघ ।

शितल निवासस्थित राष्ट्रपति निवासमा माघे संक्रान्ति मनाइएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे लगायत शितल निवास पुगेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?