ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

वातावरणवादी चिन्तित हुने अमेरिकाले डढेलाेमा फालिरहेको ‘गुलाबी रंग’

१ माघ २०८१, मंगलवार
१ माघ २०८१, मंगलवार

काठमाडौं, १ माघ ।

पछिल्लो एक सातादेखि अमेरिकाको क्यालिफोर्निया राज्यको जंगलमा लागेको डढेलोले ठूलो क्षति पु¥याएको छ।

यो आगलागीले धेरै बस्तीमा समेत क्षति पुर्याएको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या २४ पुगेको छ। हालसम्म ११.६० लाख करोड डलरदेखि १३ लाख करोड डलर रुपैयाँ आर्थिक क्षति हुने अनुमान गरिएको छ।

आगलागी नियन्त्रणका लागि राहत र उद्धार टोली चौविसै घण्टा खटिरहेका छन्। फायर इन्जिन, ग्राउन्ड टोली र आकाशमा उडिरहेका हेलिकप्टरबाट आगो नियन्त्रणका लागि हरसम्भव प्रयास भइरहेको छ। यी प्रयासहरूमध्ये, हेलिकप्टरबाट खसिएको गुलाबी रंगको पदार्थले सबैभन्दा बढी ध्यान आकर्षित गरिरहेको छ।

आउनुहोस् जानौं यो गुलाबी चिज के हो र यो आगो नियन्त्रणमा कति प्रभावकारी साबित हुन्छ?

अमेरिकी अग्नि नियन्त्रकहरूले क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगलागी नियन्त्रण गर्न गुलाबी रंगको आगो निरोधक प्रयोग गरिरहेका छन्। यो तरल पदार्थलाई ‘फोस चेक’ भनिन्छ। यो अमोनियम फास्फेटबाट बनेको हुन्छ। जुन लामो समयसम्म प्रभावकारी रहन्छ र छिटो वाष्पीकरण पनि हुँदैन्, जो आगो निभाउन सजिलो हुन्छ।

फोस चेकमा गुलाबी रंग विशेष रूपमा थपिएको छ ताकि अग्नि नियन्त्रकहरूले यसलाई सजिलै देख्न सकून् र आगो रोक्न सही ठाउँमा प्रयोग गर्न सकून्। यो आगलागी बढिरहेको बाटोमा छर्किन्छ, यसले बिरुवाहरूमा तह बनाउँछ। यो तहले अक्सिजनको आपूर्तिलाई अवरुद्ध गरेर आगोको फैलावटलाई कम गर्छ, जसले गर्दा जीवन र सम्पत्तिको सुरक्षा हुन्छ।

तर, यो रसायनको प्रयोग प्रति वातावरणविदहरूले चिन्ता व्यक्त गरेका छन्। सन २०२४ मा दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले फोस चेकमा क्रोमियम र क्याडमियम जस्ता विषाक्त धातुहरू रहेको पत्ता लगाएको थियो। यी धातुहरूले क्यान्सर, मिर्गौला र कलेजो सम्बन्धित रोगहरू निम्त्याउन सक्ने देखिएको छ। जब यी रसायनहरू पानीको स्रोतमा पुग्छन्, तिनीहरू जलीय जीवहरूको लागि घातक साबित हुने पत्ता लागेको थियो।

यसका साथै फोस चेक कति प्रभावकारी हुन्छ भन्नेमा पनि प्रश्न उठेका छन्। यसलाई अन्य फायर फाइटिंग रणनीतिहरूसँग संयोजनमा प्रयोग गरिन्छ, यसले एक्लै कति प्रभावकारी छ भनेर जान्न गाह्रो बनाउँछ। यसको प्रभावकारिता वातावरणीय अवस्था जस्तै ढलान, इन्धनको प्रकार, भू–भाग र मौसममा निर्भर गर्दछ। जलवायु परिवर्तनका कारण यी अवस्थाहरू जटिल बन्दै गएका छन्, यसले यसको प्रभावकारितामा थप प्रश्नहरू खडा गरेको छ।

विश्वको तापक्रम बढ्दै गएपछि वन डढेलोको संख्या र तीव्रता पनि बढिरहेको छ। यसै कारणले हावाबाट निस्कने आगो निरोधकको प्रयोग पनि बढेको छ। सन २००९–२०२१ को बीचमा ४४० मिलियन ग्यालनभन्दा बढी संयुक्त राज्य अमेरिकाले सार्वजनिक, राज्य र निजी भूमिमा प्रयोग गरेको थियो। जसका कारण ठूलो परिमाणमा विषाक्त धातु वातावरणमा निस्किएको छ।

गुलाबी फेस चेक रिटार्डेंट अग्निनियन्त्रणमा एक महत्वपूर्ण उपकरण हो तर यो यसको वातावरणीय प्रभाव र यसको प्रभावकारिता विचार गर्न महत्त्वपूर्ण रहेको छ। यसबाट भविष्यमा अझ सुरक्षित र प्रभावकारी आगो निभाउने विधिहरू विकास गर्न सकिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?