ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

लमही खानेपानीमा पौडेल निर्वाचित

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

लमही, २९ पुस ।
देउखुरि लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन् ।

शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्वाचित भएका हुन्। अध्यक्षमा पौडेलल १ सय १९ को मतान्तरले विजयी भएका छन भने उनको प्रतिस्प्रधी बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरे । त्यसैगरी जनपंक्षिय संयुक्त प्यानका अध्यक्ष पदका उम्मेदवार श्यामलाल खनालले ६ सय ९५ र स्वतन्त्रबाट बुद्धिमान् चौधरीले ४ सय ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष पौडेल पुर्व कार्य समिति सचिव समेत हुन् ।

कार्य समितिको उपाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट शिवा चौधरी ९ सय १२ मत प्राप्त गरि विजयी भएका छन भने उनकि प्रतिद्वन्दीहरू जनपंक्षिय संयुक्त प्यानलकि हुमा कुमारी पाण्डे (सपना) ले ७ सय ९५ र प्रगतीशिल प्यालनको लक्ष्मी खड्काले ७ सय ८५ मत प्राप्त गरे । त्यसैगरी सचिवमा लोकतान्त्रिक प्यानलका बसन्त आचार्यले ८ सय ३६ मत प्राप्त गरि विजयी भएका छन । उनको प्रतिद्वन्दीहरू प्रगतिशील प्यानलका सुधिर कुमार रेग्मीले ७ सय ७४, जनपंक्षिय प्यानलको ऋषिराज रावत क्षेत्रीले ६ सय ८४ र स्वतन्त्रको शशिराम नेपालीले ३ सय १ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा जनपंक्षिय प्यानलबाट श्यामलाल भण्डारीले ८ सय १७ मत प्राप्त गरि विजयी भए । उनका प्रतिद्वन्दीहरू संयुक्त लोकतान्त्रिक प्यानलका हल्लु प्रसाद चौधरीले ७ सय ९५, संयुक्त प्रगतिशील प्यानलका दिनेश आचार्यले ७ सय ९३ र स्वतन्त्रबाट ज्योती कुमार चौधरीले एकसय मत प्राप्त गरे ।

यसैगरी सदस्यहरूमा संयुक्त लोकतान्त्रिक प्यालनबाट गोपाल प्रसाद खनालले ८ सय ८०, प्रगतिशील प्यानलका कमल नारायण चौधरीले ९ सय ३२ र संयुक्त प्रगतिशील प्यानलबाट दिनमणी खनालले ८ सय ५४ मत प्राप्त गरि विजयी भए । उनिहरूको प्रतिस्पर्धीहरू संयुक्त लोकतान्त्रिक प्यानलबाट छन्द सिंह बस्नेतले ७ सय ८२, देविराम भण्डारीले ८ सय ३३, संयुक्त प्रगतिशील प्यानलबाट विद्या देवि थापाले ८ सय ११, जनपंक्षिय संयुक्त प्यानलबाट सुरेश कुमार गुप्ताले ८ सय ५३, सोही प्यानलका सुनिल चौधरीले ६ सय ७० र मदन सिंह वलीले ६ सय ९ मत प्राप्त गरे ।

त्यसैगरी महिला सदस्यहरूमा संयुक्त लोकतान्त्रिक प्यानलबाट बबिता खत्रीले ९ सय १० र संयुक्त प्रगतिशील प्यानलबाट कौशिला काफ्लेले ८ सय ७७ मत प्राप्त गरि विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?