ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

सुन वितरणमा सरकारले अन्याय गरेको ब्यवसायीको आरोप

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

बुटवल, २९ पुस । बजारमा ब्यवसायीहरुको माग अनुसार सरकारले सुन वितरण नगरेर विभेद गरेको एक कार्यक्रममा बोल्ने बक्ताहरु गुनासो गरेका छन । बुटवल सुनचादी व्यवसायी संघको चौथौ र पाँचौ साधारणसभा तथा दोस्रो अधिवेशनमा सोमबार बोल्ने बक्ताहरुले सुन वितरणमा रहेको विभेद अन्त्य गर्न सबै व्यवसायी एक हुनुपर्ने समेत आग्रह गरे ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल सुनचाँदी व्यवसायी संघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले सुनचादी व्यवसायीलाई सरकारबाट अत्याचार गरेको आरोप लगाए । व्यवसायिक एकता बलियो भएमात्र समाधान हुने तर्क दिदै उनले सुनचाँदी व्यवसायीहरु अब नयाँ तरिकाबाट अघि बढन जरुरी रहेको बताए । व्यवसायमा रहेको समस्या समाधान गर्न वर्तमान नेतृत्व इमानदार रहेर लागेको बताउदै उनले सुन वितरणको समस्या समाधान गर्ने प्रतिवद्धता जनाए । सुन वितरणका लागि नयाँ कार्यविधि बन्दै गरेको जानकारी गराउदै उनले महासंघ १४ बुँदे माग प्रस्ताव सरकारलाई दिएको बताए । नेपाली बजारका लागि दैनिक ४० किलो सुन खपत हुँदै आएको बताउदै बैक मार्फत सुन वितरण दिने गरेको जानकारी दिए । राज्यले लिएका नीति व्यवसायीले पालना गर्नुपर्ने बताउदै त्यसको लागि राज्यले नीति पनि व्यवसायीमैत्री हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेश सभापति चन्द्र किशोर गौतम, लुम्बिनी प्रदेश सभापति धुर्व कुमार गहतराज, केन्द्रीय सदस्यहरु चेत नारायण विश्वकर्मा, दिपक कुमार स्वर्णकार, राजेन्द्र सुनार, बुटवल उपमहानगरपालिका कार्यपालिका सदस्य यम बहादु सुनार, निवर्तमान केन्द्रीय सदस्य तथा दैनिक लुम्बिनी पत्रिकाका सल्लाहकार एमबि विश्वकर्मा लगायतले ब्यवसायीहरुको हकहितमा संस्थागत एकताको आवश्यकता बारे प्रकाश पारे । कार्यक्रममा बुटवल सुनचाँदी व्यवसायी संघका अध्यक्ष गकुल विश्वकर्मा, सचिव चुरामणी बिक, सहसचिव कृष्ण सुनारले रुपन्देहीमा ब्यवसायीको समस्या र वर्तमान अवस्थामा अप्नाएका संस्थागत प्रगतिका बारेमा प्रकाश पारे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?