Butwal Today

माओवादी पदाधिकारी बैठक स्थगित

२९ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं, २९ पुस।

नेकपा माओवादीको पदाधिकारी बैठक आज दिउँसो २ बजे बस्ने भनिएको भएपनि तयारी नपुगेको कारण स्थगित गरिएको छ।

अब यो बैठक माघ २ मा बस्नेछ।