Butwal Today

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

२९ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं।

प्रि ओपन सेसनमा नेप्से सूचक ०.३७ अंकले बढेको छ। यससँगै सूचक २६१०.०५ विन्दुमा आएको छ। ११ लाख ४९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। ४२ कम्पनीको १ हजार २ सय १३ कित्ता सेयर कारोबार भएको छ।

१२ कम्पनीको भाउ बढेको छ भने २७ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन। यो सेसनमा कुल ५८ वटा कारोबार भएको हो।