ट्रेंडिंग:

>> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

लमही खानेपानीमा पौडेल निर्वाचित

२९ पुष २०८१, सोमबार
२९ पुष २०८१, सोमबार

लमही, २९ पुस ।
देउखुरि लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा सनम कुमार पौडेल निर्वाचित भएका छन् ।

शनिबार लमहीमा सम्पन्न भएको निर्बाचनमा प्रगतिशील प्यानलका अध्यक्ष पदका उमेदवार पौडेल निर्वाचित भएका हुन्। अध्यक्षमा पौडेलल १ सय १९ को मतान्तरले विजयी भएका छन भने उनको प्रतिस्प्रधी बिनोद कुमार पाण्डेले ८ सय ४ मत प्राप्त गरे । त्यसैगरी जनपंक्षिय संयुक्त प्यानका अध्यक्ष पदका उम्मेदवार श्यामलाल खनालले ६ सय ९५ र स्वतन्त्रबाट बुद्धिमान् चौधरीले ४ सय ८ मत प्राप्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष पौडेल पुर्व कार्य समिति सचिव समेत हुन् ।

कार्य समितिको उपाध्यक्षमा लोकतान्त्रिक प्यानलबाट शिवा चौधरी ९ सय १२ मत प्राप्त गरि विजयी भएका छन भने उनकि प्रतिद्वन्दीहरू जनपंक्षिय संयुक्त प्यानलकि हुमा कुमारी पाण्डे (सपना) ले ७ सय ९५ र प्रगतीशिल प्यालनको लक्ष्मी खड्काले ७ सय ८५ मत प्राप्त गरे । त्यसैगरी सचिवमा लोकतान्त्रिक प्यानलका बसन्त आचार्यले ८ सय ३६ मत प्राप्त गरि विजयी भएका छन । उनको प्रतिद्वन्दीहरू प्रगतिशील प्यानलका सुधिर कुमार रेग्मीले ७ सय ७४, जनपंक्षिय प्यानलको ऋषिराज रावत क्षेत्रीले ६ सय ८४ र स्वतन्त्रको शशिराम नेपालीले ३ सय १ मत प्राप्त गरे ।

यस्तै कोषाध्यक्षमा जनपंक्षिय प्यानलबाट श्यामलाल भण्डारीले ८ सय १७ मत प्राप्त गरि विजयी भए । उनका प्रतिद्वन्दीहरू संयुक्त लोकतान्त्रिक प्यानलका हल्लु प्रसाद चौधरीले ७ सय ९५, संयुक्त प्रगतिशील प्यानलका दिनेश आचार्यले ७ सय ९३ र स्वतन्त्रबाट ज्योती कुमार चौधरीले एकसय मत प्राप्त गरे ।

यसैगरी सदस्यहरूमा संयुक्त लोकतान्त्रिक प्यालनबाट गोपाल प्रसाद खनालले ८ सय ८०, प्रगतिशील प्यानलका कमल नारायण चौधरीले ९ सय ३२ र संयुक्त प्रगतिशील प्यानलबाट दिनमणी खनालले ८ सय ५४ मत प्राप्त गरि विजयी भए । उनिहरूको प्रतिस्पर्धीहरू संयुक्त लोकतान्त्रिक प्यानलबाट छन्द सिंह बस्नेतले ७ सय ८२, देविराम भण्डारीले ८ सय ३३, संयुक्त प्रगतिशील प्यानलबाट विद्या देवि थापाले ८ सय ११, जनपंक्षिय संयुक्त प्यानलबाट सुरेश कुमार गुप्ताले ८ सय ५३, सोही प्यानलका सुनिल चौधरीले ६ सय ७० र मदन सिंह वलीले ६ सय ९ मत प्राप्त गरे ।

त्यसैगरी महिला सदस्यहरूमा संयुक्त लोकतान्त्रिक प्यानलबाट बबिता खत्रीले ९ सय १० र संयुक्त प्रगतिशील प्यानलबाट कौशिला काफ्लेले ८ सय ७७ मत प्राप्त गरि विजयी भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?