ट्रेंडिंग:

>> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य

परिवहन प्रालिमा नयाँ नेतृत्व चयन

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

बुटवल, २८ पुस । बुटवलको नमुना ढुवानीग्राम निमार्ण तथा सञ्चालनका लागि स्थापित रुपन्देही परिवहन प्रालि, बुटवलमा नवनिर्वाचित सञ्चालक समितिको पदभार ग्रहण तथा सपथ कार्यक्रम सम्पन्न भएको छ । परिवहनको दोस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित सञ्चालक समितिलाई निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले पदभार ग्रहण गराउदै प्रमाणपत्र वितरण गरे । अधिवेशनले परिवहनको ७ सदस्यीय सञ्चालन समितिमा कमल घिमिरे, माधव नेपाल, कलमराज ढुङ्गाना, बाबुराम महत, विकास आचार्य, झविन्द्र थापा र श्यामराज हमाललाई निर्वाचित भएका छन ।

प्रमाणपत्र वितरण कार्यक्रममा निर्वाचन समितिका संयोजक लोकराज पोखरेलले ढुवानी क्षेत्रको व्यवस्थापनका लागि थालिएको ट्रान्सर्पाट नगरको कामलाई व्यवस्थित बनाउदै ढुवानी व्यवसायका समस्या समाधानका लागि गम्भिर भएर काम गर्न समितिलाई सुझाव दिए ।
कार्यक्रममा नव निर्वाचित सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कमल घिमिरेले ढुवानीग्रामको काम पुरा गर्ने दायित्व नयाँ समितिमा आएको बताए ।

कार्यक्रममा ढुवानी व्यवसायी समिति, रुपन्देहीका अध्यक्ष जित बहादुर भाटले ढुवानी व्यवसायमा पछिल्ला दिनमा देखिएको समस्या समाधानमा जोड दिन सुझाव दिदै व्यवसाय पलायनको अवस्था रोक्ने गरि लाग्नुपर्ने बताए ।

कार्यक्रममा परिवहनका निर्वतमान प्रवन्धक विष्णु गैरेले परिवहनका अगाडी धेरै चुनौतिहरुको रहेको उल्लेख गर्दै नयाँ नेतृत्वबाट पुराना र अधुरा कामलाई तिब्रता दिन सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?