ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

एडमन्ड सिटीको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

एडमन्ड सिटी हस्पिटलले “स्वस्थ नागरिक, हाम्रो चाहना” भन्ने नारासहित शनिबार बृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ। शिविरको उद्देश्य स्वास्थ्य समस्याहरूको समयमै निदान र निराकरण गर्दै जनताको स्वास्थ्य सचेतना अभिवृद्धि गर्नु रहेको थियो।

शिविरमा ३ सय ५० जना महिला र पुरुषले सेवा लिएका थिए। शिविरमा १ सय २५ जनाको भिडियो एक्स-रे, २ सय जनाको थाइराईड परीक्षण र २ सय ५० जनाको सुगर जाँच समेत गरिएको थियो।

शिविरको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नारायण प्रसाद पुनले निःशुल्क शिविर सञ्चालनले जनतालाई चेकजाँच गर्न सहज भएको बताए। कार्यक्रममा एडमन्ड सिटी अस्पतालका अध्यक्ष प्रकाश रानाले अस्पतालले चाँडै नै न्यूरो सर्जरीमा प्रयोग हुने ४ करोड मूल्य बराबरको अत्याधुनिक दूरबीन ल्याउने तयारी भइरहेको जानकारी दिए। उक्त उपकरण पछि एडमन्ड सिटी अस्पताल यस क्षेत्रकै पहिलो ट्रमा सेन्टरको रूपमा विकास हुने अपेक्षा गरिएको छ।

अस्पतालका अनुसार शिविरमा परीक्षण गरिएका बिरामीहरूको रिपोर्ट आइतबार पाउने व्यवस्था गरिएको छ। अस्पतालले विभिन्न समयमा यस्ता शिविरहरू सञ्चालन गर्दै समुदायको स्वास्थ्य सुधारमा योगदान पुर्‍याउँदै आएको छ।

एडमन्ड सिटी अस्पतालले गरेको शिविरले स्थानीयवासीहरूलाई लाभ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?