© २०२३
बुटवल उपमहानगर पालीका ९ ईटाभटिमा खुल्यो ईको चाजिङ स्टेसन सन्चालनमा आएको छ ।
बुटवलका स्थानिय ४ जना युवाहरू मिलेर सुबिधा सम्पन ईको चाजिङ सेन्टर सन्चालनमा ल्याएका हुन । करिब १ करोड बढी लगानीमा चाजिङ स्टेसन निमार्ण गरिएको ईको चाजिङ सेन्टरका अध्यक्ष मनोज थापाले बताए । पछील्लो समय ईलेक्टिक गाडीहरूको प्रयोग बढदै गएको र राज्यले प्रयाप्त रूपमा चाजिङ सेन्टर हरू बनाउन नसकिरहेको अवस्थामा बुटबलमा सुबिधा सम्पन चाजिङ स्टेसन निमाण गरीएको अध्यक्ष थापाको भनाई छ । सनिवार स्टेसनको उदर्घाटन गदै नेपाल बिधुत प्रधिकरण बुटवल बितरण केन्द्रका प्रमुख कपिल पान्डेले बातावरण मैन्री नगर बनाउन ईलेक्टिक गाडीको प्रयोग जरूरी रहेको बताए । टाढा टाढा बाटआउने बसप् पार्क नजिक भएकाले सवारीसाधनलाई चाजिङ गर्न र केही समय रेष्ट गन यो स्टेसन उपयोगी हुने पान्डेको भनाई छ । सन्चालक डा नारायण पराजुली डा बिकाश केसी डा अशोक कुवरले ईलेक्टिक सवारीसाधन को माग बढदै गएको र ठाउ ठाउमा चाजिङ स्टेसन नहुदा दुख पाउने घन्टौ कुनुपर्ने सम्सिया समाधान र्गन स्टेसन सन्चालनमा ल्याईएको बताए । स्टेसनमा चालक लाई आराम गने ठाउ र गाडी धुने समेत ब्यबस्था गरिएको उनीहरूको भनाई छ चाजिङ स्टेसनमा ८ वटा मेसिनदुवारा गाडी चाज गर्न सकिने अध्यक्ष थापाको भनाई छ ।