ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

मर्चवारीमा कर्मचारीहरूको क्षमता विकास तालिम

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

बुटवल, २८ पुस ।

कर्मचारीहरूको क्षमता विकास तालिम अन्तर्गत तनाव व्यवस्थापन, नेतृत्व विकास सार्वजनिक खरिद प्रक्रिया र जीवन उत्प्रेरणा विषयक ३ दिवसीय तालिम लुम्बिनीमा भएको छ ।

मर्चवारी गाउँपालिकाको आयोजना र पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा तालिम सञ्चालन भएको थियो। मर्चवारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सहित ३५ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमको सहजीकरण तनाव व्यवस्थापनका विज्ञ एवं अन्तर्राष्ट्रिय प्रशिक्षक डाक्टर विजयराज सिग्देल, राष्ट्रिय प्रशिक्षक एवं मोटिभेटर ऋषिराम न्यौपाने, बुटवल उपमहानगरपालिकाका अधिकृत दामोदर ज्ञवाली, उत्प्रेरक एवं पिपुल्स केयर कन्सल्टेन्सीका द्वय संचालक माधव सापकोटा र सरस्वती आचार्यले गरेका थिए ।

तालिम गत २६ गते उद्घाटन गरिएको थियो। मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरईले ब्यानर पढेर तालिमको उद्घाटन गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष आशा सिं, प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सेवा प्रवाहका समयमा कार्यालयको तनाव घरमा जाने र घरको तनाव कार्यालयमा समेत जाने भएकाले वैयक्तिक तनाव व्यवस्थापनमा आगामी दिनमा तालिमले पूर्णतया व्यवस्थापन गर्न सिकाएको तालिमका प्रशिक्षार्थीहरूको प्रतिक्रिया दिएका थिए ।

तालिम अत्यन्तै उत्प्रेरणामूलक रहेको र आवधिक रूपमा यस प्रकारका तालिमहरू सञ्चालन गर्दा त्यसले सेवा प्रवाहलाई अत्यन्तै व्यवस्थित बनाउँदै कर्मचारीहरूको कार्यसम्पादनमा तीव्रता ल्याउने एवं सेवाग्राहीहरूको समस्यालाई मुस्कानसहित समाधान गर्ने कार्यमा तालिमले आफूहरूलाई महत्वपूर्ण शिक्षा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत भट्राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?