ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

शिक्षा ऐन ल्याउन पहल गर्नेछु: महासचिव पोख्रेल

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार
दाङ, २८ पुस ।
नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको नवनिर्मित पाँच कोठे पक्की भवनको उदघाटन तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर  पोखरेलले देशको शिक्षा नीति र शिक्षकको अवस्थाका बारेमा राज्यले धेरै काम गर्न बाँकी रहेको बताए ।  उनले अहिलेको शिक्षा नीति सुधारका लागि अब सरकारले विशेष रुपमा भुमिका खेल्ने बताए ।  संसदको आउँदो हिउँदे अधिवेशनमा विद्यालय शिक्षा ऐन ल्याउन ठोस पहल गर्ने बताउँदै उनले यसले अहिले देखा परेका समस्या समाधान हुने बताए । अन्तरक्रियामा जिल्लाको शैक्षिक अवस्था र संगठनका कामबारे जानकारी  जिल्ला अध्यक्ष मिनराज शर्माले जानकारी गराएका थिए ।
यसैगरी, शिक्षक महासंघ गठनमा रहेको समस्या र प्रस्तावित विद्यालय शिक्षा ऐनमा समावेश गरिनुपर्ने विषय र शिक्षकका पेशागत शैक्षिक सुधार सम्बन्धित विषय बारे महासचिव पोख्रेल समक्ष माग पत्र पेश गरिएको थियो भने राहत शिक्षक संगठनको केन्द्रीय सदस्य हेमलाल आचार्यले  राहत शिक्षकले भोग्दै आएकोे समस्या बारे ध्यानाकर्षण गराउदै समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका थिए  । यसैगरी, संगठनका बंगलाचुली अध्यक्ष दुर्गाबहादुर डाँगीले बालविकास सहयोगी र विद्यालय कर्मचारीका समस्या बारे ध्यानाकर्षण गराएका थिए ।
अन्तरक्रियामा सहभागीले शिक्षक र शिक्षा सरोकारका विषयमा संगठनद्वारा स्थानीय सरकार समक्ष यसअघि पेश भएको मागलाई  कार्यान्वयनका लागि कडाइका साथ पहल गर्ने निष्कर्ष निकालेका छन् ।
५७ लाखको लागतमा निर्मित पाँच कोठे भवनले संगठनमा आवद्ध शिक्षकहरुलाई संस्थागत काम गर्न सहज भएको छ ।।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?