ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

मर्चवारीमा कर्मचारीहरूको क्षमता विकास तालिम

२८ पुष २०८१, आइतबार
२८ पुष २०८१, आइतबार

बुटवल, २८ पुस ।

कर्मचारीहरूको क्षमता विकास तालिम अन्तर्गत तनाव व्यवस्थापन, नेतृत्व विकास सार्वजनिक खरिद प्रक्रिया र जीवन उत्प्रेरणा विषयक ३ दिवसीय तालिम लुम्बिनीमा भएको छ ।

मर्चवारी गाउँपालिकाको आयोजना र पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा तालिम सञ्चालन भएको थियो। मर्चवारी गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सहित ३५ जना कर्मचारीहरूको सहभागिता रहेको उक्त तालिमको सहजीकरण तनाव व्यवस्थापनका विज्ञ एवं अन्तर्राष्ट्रिय प्रशिक्षक डाक्टर विजयराज सिग्देल, राष्ट्रिय प्रशिक्षक एवं मोटिभेटर ऋषिराम न्यौपाने, बुटवल उपमहानगरपालिकाका अधिकृत दामोदर ज्ञवाली, उत्प्रेरक एवं पिपुल्स केयर कन्सल्टेन्सीका द्वय संचालक माधव सापकोटा र सरस्वती आचार्यले गरेका थिए ।

तालिम गत २६ गते उद्घाटन गरिएको थियो। मर्चवारी गाउँपालिकाका अध्यक्ष गया बरईले ब्यानर पढेर तालिमको उद्घाटन गरेका थिए । गाउँपालिकाका उपाध्यक्ष आशा सिं, प्रमुख प्रशासकीय अधिकृत झविलाल भट्टराई लगायतले आ आफ्नो भनाई राखेका थिए ।

सेवा प्रवाहका समयमा कार्यालयको तनाव घरमा जाने र घरको तनाव कार्यालयमा समेत जाने भएकाले वैयक्तिक तनाव व्यवस्थापनमा आगामी दिनमा तालिमले पूर्णतया व्यवस्थापन गर्न सिकाएको तालिमका प्रशिक्षार्थीहरूको प्रतिक्रिया दिएका थिए ।

तालिम अत्यन्तै उत्प्रेरणामूलक रहेको र आवधिक रूपमा यस प्रकारका तालिमहरू सञ्चालन गर्दा त्यसले सेवा प्रवाहलाई अत्यन्तै व्यवस्थित बनाउँदै कर्मचारीहरूको कार्यसम्पादनमा तीव्रता ल्याउने एवं सेवाग्राहीहरूको समस्यालाई मुस्कानसहित समाधान गर्ने कार्यमा तालिमले आफूहरूलाई महत्वपूर्ण शिक्षा प्रदान गरेको गाउँपालिकाका अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत भट्राईले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?