Butwal Today

प्रि ओपन सेसनमा नेप्से सूचक १६.५८ अंकले वृद्धि

२८ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं, २८ पुस ।

प्रि ओपन सेसनमा नेप्से सूचक १६.५८ अंकले बढेको छ । यससँगै सूचक २६१.६७ विन्दुमा पुगेको छ । यस सेसनमा १ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७१ कम्पनीको २७ हजार ५ सय ८६ कित्ता सेयर कारोबार भएको छ ।

३९ कम्पनीका सेयरको मूल्य बढेको छ भने २३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीका सेयर मूल्यमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय ३१ वटा कारोबार भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?