ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

ट्राफिक प्रहरीलाई उपयोगी हाईड्रोलिक मेटल कटर

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

बुटवल, २३ पुस ।
लुम्बिनी प्रदेशका १२ जिल्लामा वार्षिक २४ सय बढी सवारी दुर्घटना हुने गर्दछ । दुर्घटनामा परेर ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याकले देखाउछ । दुर्घटनाबाट हुने मानविय क्षति रोक्न र उद्वारमा उपयोगी हुने गरि रोटरी ईन्टरनेश्नल डिष्ट्रिक ३२९२, रोटरी क्लब अफ क्यापिटल बुटवल र सुरक्षित यात्रा अभियान नेपालको पहलमा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवललाई हाईड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको छ । करीब १२ लाख रूपैया बराबरको दुर्घटनामा परेका सवारी साधनहरू काट्न प्रयोग गरिने हाईड्रोलिक मेटल कटर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा रोटरी डिष्ट्रिक सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्सालले सामाजिक कार्य गर्दा समुदायको आवश्यकता र दिगोपनालाई प्राथमिकतामा राख्ने गरेको बताए । रोटरी संस्थागत रूपमा ठुला परियोजनाहरू गर्दै आएको भन्दै केही ढिलाई गरेर भएपनि उपयोगी उपकरण सहि निकायमा हस्तान्तरण गर्न पाएको उनले बताए । रोटरीबाट संचालन भएका परियोजनाहरू गुणस्तरका हिसाबले उत्कृष्ट देखिने समेत दाबी गरे । यो मेशिनसंगै थप एउटा सवारी साधनको आवश्यकता महसुस भएको भन्दै यसमा सरोकारवालाहरूबाट आवश्यक सहकार्य गर्न सकिने समेत उनले बताए । दुर्घटना रोक्ने गरि सचेतना कार्यक्रमलाई विशेष प्राथमिकता दिन समेत उनले आग्रह गरे ।
एक समारोहका बीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की, रोटरी ईन्टरनेशनल डिष्ट्रिक ३२९२ सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्साल, रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डे, क्लबका अध्यक्ष विजय खनाल, निवर्तमान अध्यक्ष विश्व दिपक नेपाल, क्लब सचिव कृष्ण डुम्रेले ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलाई उपकरण हस्तान्तरण गरेका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउदा समाज सुरक्षित हुने तर्क दिए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन जरुरी छ ।’–उनले भने । समाजका नागरिक, ब्यवसायी र डिष्ट्रिक ३२९२ सर्भिस प्रोजेक्ट चेयर राजेन्द्र लम्साल, रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डे, क्लबका अध्यक्ष विजय खनाल, निवर्तमान अध्यक्ष विश्व दिपक नेपाल, क्लब सचिव कृष्ण डुम्रेले ट्राफिक कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बहादुर खत्रीलाई उपकरण हस्तान्तरण गरेका छन । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले प्रहरीलाई प्रविधिमैत्री बनाउदा समाज सुरक्षित हुने तर्क दिए । ‘प्रहरीलाई प्रविधियुक्त बनाउन जरुरी छ ।’–उनले भने । समाजका नागरिक, ब्यवसायी र समाजको सबै क्षेत्रको सहयोगबाट मात्र दुर्घटनाको ग्राफ घटाउन सकिने उनले बताए । सरोकारवालाहरू मिलेर सचेतना जगाउने कार्यक्रमहरू गर्न जरुरी रहेको समेत उनले बताए ।
कार्यक्रममा रोटरी क्लब अफ क्यापिटल बुटवलका चार्टर अध्यक्ष दिनेश पाण्डेले गतवर्ष रूपन्देहीमा ट्राफिक सचेतनाको वृहत कार्यक्रम गरिएको बताए । महिलाहरूलाई सवारी लेनबारे जानकारी दिने, सचेतना रयाली र सुरक्षित हेलमेट वितरण जस्ता निक्कै प्रभावकारी कार्यक्रम गरिएको बताए । प्रदेश वार्षिक २४ सय बढी दुर्घटना हुने तथा करीब ६ सय जनाले ज्यान गुमाउने गरेको तथ्याकलाई रोक्न थोरै भएपनि मद्यत मिल्ने उनले बताए । यसका साथै यहा रहेका सरोकारवाला निकायहरू दुर्घटना न्यूनीकरणका कार्यक्रमलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?