ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

चैतन्य एकेडेमीको तेस्रो शाखा बुटवलमा

२३ पुष २०८१, मंगलवार
२३ पुष २०८१, मंगलवार

बुटवल, २३ पुस। एक दशकदेखि लोकसेवा तयारी कक्षासहित विभिन्न शैक्षिक तथा सामाजिक क्रियाकलापमा अग्रसर रहेको चैतन्य एकेडेमीले बुटवलमा शाखा बिस्तार गरेको छ । बुटवल देविनगरमा चैतन्य एकेडेमीको धार्मिक अनुष्ठानसहित पुजापाठ गरि नयागाउ मुक्तिनाथ धामका पिठाधिस १००८ स्वामी लोकानन्दले उद्घाटन गरे । मानिसलाई सदमार्गको बाटो देखाउन चैतन्य नाम नै काफि भएको उनले बताए ।

ज्ञानको दिपकका रुपमा यस क्षेत्रमा उज्यालो बाड्न एकेडेमी सफल हुनेमा आशाबादी रहेको भन्दै उनले शिक्षा, दिक्षा र भिक्षासम्मको प्राप्तीमा सफलताको कामना गरे । ‘मनुष्य जिवनको कर्तब्य कर्म हो ।’–उनले भने । एकेडेमी एउटा डुगा स्वरुप भएको र यसमा सवार भएर शैक्षिक यात्रामा सफलता मिल्नेमा आशाबादी रहेको उनले बताए । देश विकासमा दक्ष जनशक्ति उत्पादन गर्न सफलता मिल्ने गरि लाग्न उनले सुझाव दिए ।

एकेडेमीका प्रवन्ध निर्देशक गणेशप्रसाद जोशीले युवाहरुलाई स्वदेशमा नै सरकारी सेवामा प्रवेश गराउने गरि अभियान चलाएको बताए । लोकसेवाको तयारी कक्षा बाहेक समृद्धिका बहस तथा सम्मेलनहरु समेत आयोजना गर्दै आएको एकेडेमीले यसअघि धनगढीमा दोस्रो शाखा सञ्चालनमा ल्याइसकेको जानकारी दिए । बुटवलमा एकेडेमी स्थापनासँगै अब संघीय राजधानी काठमाडौं धाउनुपर्ने बाध्यताको समेत अन्त्य भएको उनले बताए । कक्षामा सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारी तथा सेवा निवृत्त अनुभवी प्रशिक्षकहरुबाट अध्यापन गराईने भएको छ । विकट क्षेत्रमा चैतन्य शैक्षिक जागरण अभियान चलाउदै आएको र सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आएको उनले बताए ।

कार्यक्रममा बुटवल शाखाका प्रमुख दिपक ढकालले लोक सेवा तयारीका लागि अब बुटवलमै भरपर्दो कक्षा लिन पाउने सुविधा प्राप्त भएको उल्लेख गरे । संघीय राजधानी काडमाडौंमा लोकसेवा तयारीका लागि नाम कमाएको यस संस्थाले खरिदारदेखि सह–सचिव सम्मका तयारी कक्षाहरु सञ्चालन गर्ने उनले जानकारी दिए । विशेष गरी सरकारी कर्मचारी, विभिन्न कार्यलय कर्मचारी तथा विद्यार्थीलाई मध्ययनजर गर्दै विहान १० बजे अघि र साँझ ४ बजेपछिको समयमा कक्षा सञ्चालनलाई जोड दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?