ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सल्यान, २२ पुस ।
सल्यानको शारदा नगरपालिकामा ६० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै सामुदायिक विद्यालयप्रति आकर्षित गर्ने उद्देश्य सहित नगरपालिकाको वडा नं २ का ६० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
त्रिजमावि बालमन्दिरका ३४ र सिद्धार्थ प्रावि जोगिदेउखोलाका २६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । नगर प्रमुख प्रकाश भण्डारी, वडाध्यक्ष सविन हमाल, कार्यपालिका सदस्य मञ्जु परियार र रमा शर्माले बालबालिकालाई कपडा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि मात्र नभई विद्यार्थीहरूको आवश्यकतालाई केही हदसम्म भएपनि पुरा गर्नका लागि यस्ता प्रकारका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, ‘बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र न्यानो कपडाजस्ता सहयोगले सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्ने हाम्रो अपेक्षा छ ।’
बालमन्दिरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव जिसीसहित अभिभावक, शिक्षक र विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको शिक्षक शान्ति प्रभा पुरीले जनाइन् । यसैगरी सिद्धार्थ प्रावि जोगिदेउखोलामा पनि प्रधानाध्यापक जुनी डाँगी लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको यज्ञ विक्रम शाहले जानकारी दिए ।
न्यानो कपडा पाएपछि बालबालिकाहरूमा खुशी छाएको छ भने सामुदायिक विद्यालयको महत्व बढाउन पनि यस प्रकारको कार्यक्रमले टेवा पुर्याउने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?