ट्रेंडिंग:

>> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि

सामुदायिक विद्यालयका ६० जना बालबालिकालाई न्यानो कपडा वितरण

२२ पुष २०८१, सोमबार
२२ पुष २०८१, सोमबार

सल्यान, २२ पुस ।
सल्यानको शारदा नगरपालिकामा ६० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ । शैक्षिक वातावरणमा सुधार ल्याउनुका साथै सामुदायिक विद्यालयप्रति आकर्षित गर्ने उद्देश्य सहित नगरपालिकाको वडा नं २ का ६० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको हो ।
त्रिजमावि बालमन्दिरका ३४ र सिद्धार्थ प्रावि जोगिदेउखोलाका २६ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो । नगर प्रमुख प्रकाश भण्डारी, वडाध्यक्ष सविन हमाल, कार्यपालिका सदस्य मञ्जु परियार र रमा शर्माले बालबालिकालाई कपडा हस्तान्तरण गरेका हुन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख भण्डारीले सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्नका लागि मात्र नभई विद्यार्थीहरूको आवश्यकतालाई केही हदसम्म भएपनि पुरा गर्नका लागि यस्ता प्रकारका कार्यक्रम सञ्चालन गरिएको बताए । उनले भने, ‘बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र न्यानो कपडाजस्ता सहयोगले सामुदायिक विद्यालयप्रतिको विश्वास बढ्ने हाम्रो अपेक्षा छ ।’
बालमन्दिरमा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक माधव जिसीसहित अभिभावक, शिक्षक र विद्यार्थीको उत्साहजनक उपस्थिति रहेको शिक्षक शान्ति प्रभा पुरीले जनाइन् । यसैगरी सिद्धार्थ प्रावि जोगिदेउखोलामा पनि प्रधानाध्यापक जुनी डाँगी लगायत शिक्षक, अभिभावक र विद्यार्थीहरूको उपस्थिति रहेको यज्ञ विक्रम शाहले जानकारी दिए ।
न्यानो कपडा पाएपछि बालबालिकाहरूमा खुशी छाएको छ भने सामुदायिक विद्यालयको महत्व बढाउन पनि यस प्रकारको कार्यक्रमले टेवा पुर्याउने विश्वास गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?