ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

पुल बन्यो, भुक्तानी भएन

२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

पाल्पा, २१ पुस ।

गुल्मीमा प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले गुल्मी पर्वत जोड्ने काली नदीमाथि बनेको मोटरेवल पुलको उद्घाटन गरे । निर्माण कम्पनीले ठेक्का संझौता अनुरुप समयमै निर्माण कार्य पुरा गरेको भए पनि निर्माण व्यवसायीले ३ करोड ५५लाख रुपैया सरकारबाट भुक्तानी लिन बाकी रहेको कम्पनीका प्रतिनिधिहरु बताउँछन् ।

निर्माण कम्पनीले ३ करोड ५२ लाख रुपैया भुक्तानी पाउनु पर्ने दावी गरेको छ । एलिट कन्स्ट्रक्सन प्रा.लिले ४ वटा पुल निर्माण गरेको र भुक्तानी हुन बाकी रहेको सडक कार्यालय पाल्पाका सुचना अधिकारी दुर्गा गौतम बताउछन् ।

सडक कार्यालयका पाल्पाको प्राविधिक रेखदेखमा ५वटा मोटरेवलको पुल निर्माण कार्य पुरा भएको छ । गुल्मीका जनप्रतिनिधि आवश्यकता भन्दा पहुँचको आधारमा योजना मात्र पार्ने तर योजनाका लागि प्रर्याप्त बजेट विनियोजन तर्फ ध्यान नदिदा यस्तो समस्या आएको स्थानीयहरु बताउछन् ।

रामपुर नगर देखि स्याङजाको चापाकोट जोड्ने कालीगण्डकी नदीमा पुलको पनि समस्या उस्तै रहेको निर्माण व्यवसायी बताउछन् । कन्काई नेपाल मेलिनियमले निर्माण कार्यको जिम्बेबारी पाएको थियो । निर्माण कार्य पुरा भएपनि निर्माण कम्पनीलाई २६ लाख रुपैया भुक्तानी गर्न बाकी रहेको छ । कामको आधारमा नाप जाप गरी रनिङ विलको आधारमा निर्माण कम्पनीलाई भुक्तानी गर्ने हो । निर्माण कम्पनीले समयमा भुक्तानी नपाउदा काम गर्ने कामदारलाई पनि भुक्तानी दिन असजिलो पनि हुन्छ । निर्माण व्यवसायीलाई काममा ताकेत गर्न यस्तै कारणले तगारो हाल्ने गरेको प्राविधिकहरु बताउछन् ।

गुल्मीको मदाने गाउँपालिका पहानखोलाको पक्की पुल निर्माण कार्य पुरा भयो ,। साह घाट गुल्जार भयो । पुल निर्माण गरेको निर्माण कम्पनीले ४८लाख रुपैया भुक्तानी नपाएको दावी गरेको छ । सडक कार्यालयका सुचना अधिकारी तथा इन्जिनियर गौतम भन्छन्, “पुलको मात्र ८ करोड रुपैया भुक्तानी गर्न बाकी छ । यस आर्थिक वर्षका लागि बिकास र निर्माणमा संघीय सरकारले ७३ करोड रुपैया विनियोजन गरेको छ । यहि बजेट बाट ८ करोड २७ लाख रुपैया भुक्तानी गर्ने हो । गत आर्थिक वर्षको ४ करोड १० लाख रुपैया यस पटक भुक्तानी भयो । सरकारको भुक्तानी प्रकृया झन्झटिलो हुदा पनि समस्या उत्पन्न भयो । विगत केही वर्ष यता आर्थिक वर्षको अन्त्यमा १० देखि २० प्रतिशत बजेट कटौती गरि दिने परिपाटी नै बस्यो । यस्ता कारणले निर्माण व्यवसायीले भुक्तानी पाउन सक्दैनन् । सरकारको बिकास खर्च कम हुदै जादा अर्थ बजार चलाएमान हुन नसक्नु मुख्य कारण भएको निर्माण व्यवसायी शंकर रायमाझी बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?