ट्रेंडिंग:

>> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि

डेढ सय जनालाई न्यानो कपडा वितरण

२१ पुष २०८१, आइतबार
२१ पुष २०८१, आइतबार

बुटवल, २१ पुस ।
तराईका शहरमा पछिल्लो समय चिसो बढेको छ । सितलहरसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । बुटवलका विभिन्न वडाका अब्यवस्थित बसोबासीहरूलाई चिसोबाट बचाउने शनिबार न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । चिसो बढेसँगै कठिनाई भोगेका करिब डेढ सय जनालाई बुटवल पुरानो बसपार्कमा प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्रले खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको हो ।
बुटवल शहरलाई सहयोगापेक्षी सडक मानवमुक्त अभियानलाई साथ दिनेगरि कार्यक्रम गरिएको प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले बताए । सामाजिक कार्य गर्ने गरि करिब १२५ जना सदस्यहरूबाट १ हजार रूपैयाका दरले सहयोग उठाएर संस्था दर्ता तथा आश्रम बनाउने लक्ष्यसहित आफूहरू लागेको उनले बताए । चिसोका कारण काम गर्न नसक्ने र न्यानो कपडाको खोजीमा रहेकाहरूलाई सहयोग गरेको उनले बताए । मानव सेवाको उद्देश्यका साथ भविष्यमा आश्रम बनाउने लक्ष्य समेत रहेको उनले बताए ।
एक कार्यक्रमका बीच श्री १००८ स्वामी शान्ता नन्द सरस्वती महाराज, लुम्बिनी बौद्ध बिहारका सागर भन्ते, श्री पशुपति शान्ति शिवालय बर्दियाका दामोदर बास्तोला, केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले डेढ सय जनालाई न्यानो कपडासंगै ५० थान सिरक बितरण गरेका हुन ।
कार्यक्रममा लुम्बिनी बौद्घ बिहारका भन्ते सागरले दान दिन सक्ने नै महान हुने बताए । संसारमा लिन र दिने गरि दुई प्रकारको मानिसहरू हुने भन्दै दिनेहरूको समाजमा सधै सम्मान हुने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?