ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

डेढ सय जनालाई न्यानो कपडा वितरण

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस । तराईका शहरमा पछिल्लोसमय चिसो बढेको छ । सितलहरसगै बढेको चिसोका कारण जनजिवन प्रभावित भएको छ । बुटवलका विभिन्न वडाका अब्यवस्थित बसोबासीहरुलाई चिसोबाट बचाउने शनिबार न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । चिसो बढेसंगै कठिनाई भोगेका करीब डेढ सय जनालाई बुटवल पुरानो बसपार्कमा प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्रले खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको हो ।

बुटवल शहरलाई सहयोगापेक्षी सडक मानवमुक्त अभियानलाई साथ दिने गरि कार्यक्रम गरिएको प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले बताए । सामाजिक कार्य गर्ने गरि करिब १२५ जना सदस्यहरुबाट १ हजार रुपैयाका दरले सहयोग उठाएर संस्था दर्ता तथा आश्रम बनाउने लक्ष्यसहित आफुहरु लागेको उनले बताए । चिसोका कारण काम गर्न नसक्ने र न्यानो कपडाको खोजीमा रहेकाहरुलाई सहयोग गरेको उनले बताए । मानव सेवाको उदेश्यका साथ भविष्यमा आश्रम बनाउने लक्ष्य समेत रहेको उनले बताए ।

एक कार्यक्रमका बिच श्री १००८ स्वामी शान्ता नन्द सरस्वती महाराज, लुम्बिनी बौद्ध बिहारका सागर भन्ते, श्री पशुपति शान्ति शिवालय बर्दियाका दामोदर बास्तोला, केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले डेढ सय जनालाई न्यानो कपडासंगै ५० थान सिरक बितरण गरेका हुन ।
कार्यक्रममा लुम्बिनी बौद्घ बिहारका भन्ते सागरले दान दिन सक्ने नै महान हुने बताए । संसारमा लिन र दिने गरि दुई प्रकारको मानिसहरु हुने भन्दै दिनेहरुको समाजमा सधै सम्मान हुने उनले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?