ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

लुम्बिनी निर्माण व्यवसायी संघको १८ औँ साधारण सभा माघ २६ गते

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस ।

लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीले आगामी माघ २६ गते १८ ओं साधारण सभा आयोजना गर्ने तयारी गरेको छ । शनिबार संघको कार्यालय भैरहवामा बसेको कार्यसमिति बैठकले साधारण सभाको मिति तय गरेको हो । संघका अध्यक्ष मञ्जु भुसालको अध्यक्षतामा बसेको बैठकले आगामी साधारण सभाका लागि सम्पूर्ण जिम्मेवारी सहित तयारीलाई अन्तिम रूप दिइएको अध्यक्ष भुसालले बताइन् ।

साधारण सभालाई सफल बनाउन विभिन्न उपसमितिहरूको गठन गरिएको छ । अध्यक्ष भुसालको संयोजकत्वमा गठित उपसमितिहरूले आफ्नो जिम्मेवारी सम्हाल्दै सभाको तयारीलाई तीव्र बनाउने संघका महासचिव प्रितम रौनियारले बताए । संघका कोषाध्यक्ष यजनय बेलवासे आर्थिक संयोजक, महासचिव प्रितम रौनियार प्रचार प्रसारको संयोजक, वरिष्ठ उपाध्यक्ष रमेश बेलबासे आतिथ्य सत्कार र आवास व्यवस्थापनको जिम्मेवारीमा, पुरस्कार तथा मायाको चिनोको जिम्मेवारी सचिव राजन ज्ञवाली, मंच व्यवस्थापन सदस्य टिका शर्मा पराजुली, प्रेस संयोजकको जिम्मेवारी रिया बस्नेत क्षेत्रीलाई, स्वास्थ्य संयोजक सतिस मिश्रा, सुरक्षा र पार्किङ व्यवस्थापन सुवम रौनियारलाई दिइएको छ भने सोही संस्थाका सल्लाहकार सफिक अहमद खानलाई पूर्वअध्यक्ष सम्मान संयोजकको रूपमा जिम्मेवारी दिइएको छ ।

अध्यक्ष भुसालले लुम्बिनी निर्माण व्यवसायी संघ रुपन्देहीको १८ औं साधारण सभालाई सफल बनाउनका लागि सबै पदाधिकारी र सदस्यहरूलाई सक्रिय रूपमा सहभागी हुन अनुरोध गरेकी छन् । संघको समृद्धिको लागि गरिएको प्रयासलाई सफल बनाउन सबैको सहकार्यको आवश्यकता रहेको उनले बताइन् । “हामीले यस सभामा नयाँ दिशाहरू र योजना प्रस्तुत गर्नेछौं जसले निर्माण व्यवसायीको भविष्यमा अझ बढी सशक्त र सफल बनाउनेछ। सामूहिक मेहनत र सहयोगले संघलाई नयाँ उचाइमा पुर्याउन सक्नेछ,“ अध्यक्ष भुसालले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?