ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

प्रविधिमैत्री शिक्षामा जोड

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बर्दघाट,२० पुस। अहिलेको अवस्थामा शिक्षालाई सीप र प्रबिधिसङ्ग जोड्ने आवश्यक रहेको शैक्षिक सरोकारवालाहरुले जोड दिएका छन । निजी तथा आवसीय अर्गानाइजेसन(प्याब्सन) नवलपरासीको ३४ औ बार्षीक साधारण सभामा बोल्ने वक्ताहरुले प्रबिधिमैत्री शिक्षा आवस्यक रहेको धारणा राखेका हुन् ।

निजि शैक्षिक सस्थाबाट उत्पादीत विद्यार्थीहरुले देशको नाम उचाइमा लगेको प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष कृष्ण प्रसाद अधिकारीले उल्लेख गरे । “अहिले देश बिदेशमा राम्रो जागीर खाने र विद्यालय तथा बिश्वविद्यालयमा उत्कृष्ट नतिजा ल्याउने, आर्थिक रुपमा उन्नति र प्रगति गर्ने र आमाबुवाको इच्छा आकाक्षा पूरा गर्ने विद्यार्थीहरु निजी शैक्षिक सस्थाबाट अध्ययन गरेको छ्न । त्यसैले निजि शैक्षिक सस्थाले गौरव गर्ने सकिने धेरै आधारहरु रहेका छन ।“ अधिकारीले भने ।

प्याब्सन नवलपरासीको ३४ औं साधारण सभालाई सम्बोधन गर्दै उहाले प्याब्सनले २० लाख विद्यार्थी पढ्ने, २ लाख बढी शिक्षक–शिक्षिकाले रोजगारी दिने र ६अर्व स्वदेशमा नै लगानी गरेर राज्यलाई सहयोग गरेको भनाइ छ ।

प्याब्सन नेपालका सचिब सुबर्ण न्यौपाने शिक्षालाई सीपसङ्ग जोडेर दक्ष जनशक्ति उत्पादन गर्न आवश्यक रहेको बताए । । “ निजि शैक्षिक सस्थालाइ राम्रो योजना तर्जुमा र योजना अनुसार कार्यक्रम र सो कार्यक्रमलाई कार्यन्वयन गर्ने गर्ने सके निजि शैक्षिक सस्थाको भबिस्य राम्रो छ ।“ न्यौपानेले भने ।

पुर्व–केन्द्रिय सल्लाहकार सुमन गोपाल आचार्य नवलपरासी प्याब्सन एक ढिक्का र एक मत भएर अगाडि बढ्नु पर्ने उल्लेख्य गरे । प्याब्सन केवल नीजी शैक्षिक सस्थाहरुको हक हितमा लाग्नु पर्ने हो, प्याब्सनले कहिले पनि पब्लिकेनबाट कमिसन खाने, विद्यार्थीहरुको परिक्षाबाट शुल्क उठाउने काम गर्नु नहुने सुझाव दिएका थिए ।

लुम्बिनी प्रदेशका अध्यक्ष लालहरि पाण्डे, केन्द्रिय सदस्य टिकाराम न्यौपाने र प्याब्सन नवलपरासीका सल्लाहकार इन्द्र बहादुर गुरुङले बोल्दै निजी शैक्षिक सस्थाहरुमा एकमत नभएसम्म केन्द्र देखि प्रदेश र स्थानीय तहसम्म एकमत हुनु पर्ने आवश्यकता औल्याएका थिए ।
कार्यक्रममा सस्थामा योगदान गर्नु हुने व्यक्तिहरुलाई सम्मान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?