ट्रेंडिंग:

>> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ

डेढ सय जनालाई न्यानो कपडा वितरण

२० पुष २०८१, शनिबार
२० पुष २०८१, शनिबार

बुटवल, २० पुस । तराईका शहरमा पछिल्लोसमय चिसो बढेको छ । सितलहरसगै बढेको चिसोका कारण जनजिवन प्रभावित भएको छ । बुटवलका विभिन्न वडाका अब्यवस्थित बसोबासीहरुलाई चिसोबाट बचाउने शनिबार न्यानो कपडा वितरण कार्यक्रम गरेको छ । चिसो बढेसंगै कठिनाई भोगेका करीब डेढ सय जनालाई बुटवल पुरानो बसपार्कमा प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्रले खाना खुवाउने तथा न्यानो कपडा वितरण कार्यक्रम गरेको हो ।

बुटवल शहरलाई सहयोगापेक्षी सडक मानवमुक्त अभियानलाई साथ दिने गरि कार्यक्रम गरिएको प्रस्तावित गौतम बुद्घ मानव सेवा केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले बताए । सामाजिक कार्य गर्ने गरि करिब १२५ जना सदस्यहरुबाट १ हजार रुपैयाका दरले सहयोग उठाएर संस्था दर्ता तथा आश्रम बनाउने लक्ष्यसहित आफुहरु लागेको उनले बताए । चिसोका कारण काम गर्न नसक्ने र न्यानो कपडाको खोजीमा रहेकाहरुलाई सहयोग गरेको उनले बताए । मानव सेवाको उदेश्यका साथ भविष्यमा आश्रम बनाउने लक्ष्य समेत रहेको उनले बताए ।

एक कार्यक्रमका बिच श्री १००८ स्वामी शान्ता नन्द सरस्वती महाराज, लुम्बिनी बौद्ध बिहारका सागर भन्ते, श्री पशुपति शान्ति शिवालय बर्दियाका दामोदर बास्तोला, केन्द्र निर्माणका अध्यक्ष बिक्रम तिवारीले डेढ सय जनालाई न्यानो कपडासंगै ५० थान सिरक बितरण गरेका हुन ।
कार्यक्रममा लुम्बिनी बौद्घ बिहारका भन्ते सागरले दान दिन सक्ने नै महान हुने बताए । संसारमा लिन र दिने गरि दुई प्रकारको मानिसहरु हुने भन्दै दिनेहरुको समाजमा सधै सम्मान हुने उनले बताए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?