ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने

१९ पुष २०८१, शुक्रबार
१९ पुष २०८१, शुक्रबार

दाङ, १९ पुस ।

थारु समुदायको कला संस्कृति प्रवद्र्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने भएको छ । माघ साँस्कृतिक महोत्सव पुसको १८ गते साँझदेखि सुरु भएर पुसको २० गतेसम्म तीन दिन सञ्चालन हुने भएको हो ।

दोस्रो दिन १९ गते थारु कला झल्किने भेषभुसा सहितको ८५ वटा नाच दर्ता भएको आयोजकले जनाएका छन् । तीन दिनसम्म सञ्चालन हुने माघ साँस्कृतिक महोत्सवको तयारी पूरा भएको आयोजक थारु कल्याणकारिणी सभा दाङले जनाएको छ ।

आयोजकले विहीवार महोत्सव आयोजक स्थलमा पत्रकार सम्मेलनको आयोजना गरेर माघ साँस्कृतिक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको थारु कल्याणकारिणीसभा दाङ अध्यक्ष समेत रहेका माघ साँस्कृतिक महोत्सव मुल आयोजक समितिका संयोजक अशोक चौधरीले जानकारी दिएका छन् ।

संयोजक चौधरीका अनुसार थारु भाषा, कला, संस्कृति लोप हुँदै गइरहेको अवस्थामा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले माघ साँंस्कृतिक महोत्सवको आयोजना गरिएको बताए । माघ साँस्कृतिक महोत्सवको पहिलो दिन विहीवार साँझ घोराही उपमहानगरपालिका नगर प्रमुख नरुलाल चौधरीको उपस्थीतिमा थारु समुदायको लोपोउन्मुख अवस्थामा रहेको ढुम्रु गीत गाउने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिका संयोजक चौधरीले बताए ।

त्यससँगै माघ साँस्कृतिक महोत्सवमा थारु नृत्य, थारु हस्तकलासँगै थारु परिकारहरु माछा, घोंगी, गँगटा, सुँगुरको मासु, मुसाको मासु, ढिक्री, अनदीको रोटीलगायतका विभिन्न परिकार राखिने भएको छ । त्यसका लागि करिव डेढ दर्जन बढी स्टलहरु राखिएको छ । थारु कला सस्कृतिसँगै हस्तकला र खानाका परिवारहरु प्रदर्शनसँगै बिक्री वितरणका लागि राखिने उनले बताए । माघ महोत्सव लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रवार उद्घाटन गर्ने कार्यक्रम रहेको संयोजक चौधरीले बताए ।

कार्यक्रम उद्घाटन पूर्व घोराहीमा थारु कला संस्कृति झल्कने झाँक्रिसहितको ¥यालीले बजार परिक्रममा गर्ने कार्यक्रम रहेको महोत्सव मुल आयोजक समितिले जनाएको छ ।

कल्याणकारिणी सभा दाङको आयोजना, थारु कल्याणकारिणी क्षेत्र नं. २, मतहवा महासंघ दाङ,थारु पत्रकार संघ दाङलगायतको सहआयोजना तथा घोराही उपमहानगरपालिका र पर्यटन विकास परिषद लुम्बिनी प्रदेशको मुख्य सहयोगमा महोत्सव हुन थालेको हुन थालेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?