Butwal Today

एमाले सचिवालय बैठक सुरू

१८ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ।

पार्टी मुख्यालय च्यासल, ललितपुरमा बैठक सुरू भएको हो । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।