Butwal Today

प्रि ओपन सेसनमा २.३३ अंकले वृद्धि

१८ पुष २०८१, बिहीबार
अ+
अ-

भैरहवा, १८ पौष

प्रि ओपन सेसनमा नेप्से सूचक २.३३ अंकले बढेर २५८३.९४ विन्दुमा पुगेको छ। यस सेसनमा २ करोड ८६ लाख ६६ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ, जसमा ४३ कम्पनीका ४५ हजार ३ सय ६६ कित्ता सेयर कारोबार भएका छन्।

१८ कम्पनीको भाउ बढेको छ भने २३ कम्पनीको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै परिवर्तन भएको छैन। यस सेसनमा कुल ७७ वटा कारोबार भएका छन्।