Butwal Today

एमाले सचिवालय बैठक बस्दै

१८ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।

नेकपा एमालेको सचिवालय बैठक बस्दैछ।

पार्टी मुख्यालय च्यासलमा दिउँसो साढे १२ बजे बैठक बस्नेछ । केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठकको अजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल हुनेछ।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि बस्दैछ।