Butwal Today

बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु (फोटो फिचर)

१६ पुष २०८१, मंगलवार
अ+
अ-

बुटवल, १६ पुस ।

बुटवलमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । सिद्धेश्वरी माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उदघाटन बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका छन् । प्रतियोगितामा विभिन्न विद्यालयहरुको सहभागिता रहेको छ ।

तस्बिरः विश्वास ढकाल