ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

भाषिक शुद्धताका लागी प्रशिक्षण

१५ पुष २०८१, सोमबार
१५ पुष २०८१, सोमबार

बर्दघाट, १५ पुस ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानको आयोजनामा २ दिने नेपाली भाषा शुद्ध लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
बर्दघाट प्रज्ञा प्रतिष्ठानले बर्दघाट नगरपालिकाको भाषा, कला, र साहित्यको उजागर गर्दै आइरहेको प्रतिष्ठानले संघ सस्था र कार्यलयका प्रतिनिधिलाई लक्ष्यित गरि भाषा शुद्ध लेखन सम्बन्धि प्रशिक्षण कार्यक्रम गरिएको हो । कार्यक्रममा विद्यालयमा अध्यापन गर्ने नेपाली शिक्षक, १६ वटा वडाका कार्यालय सचिव एवम् कम्प्युटर अपरेटर र विभिन्न सँस्थाका कम्प्युटर अपरेटरहरूको सहभागिता रहेको थियो ।
प्रमुख अतिथि भाषा आयोगका सदस्य अमर गीरीले बोल्दै नेपाली भाषाको सन्दर्भमा एक प्रकारको अराजकता रहेको बताए । “हरेक भाषाका आफ्ना बिशेषताहरू रहेका छन । नेपाली भाषाका पनि विशेषता छन । नेपाली भाषाका बिशेषतालाइ चिन्न नसक्दा हिज्जेमा बिबाद आएको हो ।“ गिरीले भने । नेपाली भाषा बिज्ञहरू मध्ये एक थरीले सस्कृत अनुसार चल्नु पर्ने र अर्को थरीले भाषा सरलिकृत अनुसार अगाडि बढ्नुपर्ने धारणा राख्दै आएको उनको भनाइ थियो ।
त्यस्तै बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डाक्टर घनश्याम न्यौपानेले शैक्षिक क्षेत्रमा नै सबै भन्दा पहिले भाषिक शुद्धता हुनुपर्ने बताए । न्यौपानेले भाषामा अनुशासन हुनुपर्नेमा जोड दिदै उनले नेपाली भाषाको शुद्ध प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्य राखेको र आगामी दिनमा यस्ता गतिविधि अझ व्यापक रूपमा सञ्चालन गर्ने प्रतिष्ठानको योजना रहेको कुलपति न्यौपानेले बताए ।
प्रशिक्षण एवम् गोष्ठिमा शेषकान्त पौडेल, डाक्टर श्याम प्रसाद न्यौपाने र डाक्टर बालकृष्ण चापागाँइले कार्यपत्र प्रस्तुत गरेका थिए ।
गोष्ठीमा शिक्षकहरू तर्फबाट ज्ञानज्योति माबिकि शिक्षीका निर्मला न्यौपाने, सञ्चार क्षेत्रबार बर्दघाट प्रेस क्लवका सचिब प्रकाश न्यौपाने र निजामती कर्मचारीहरूको तर्फबाट हीमा बनले बोल्दै प्रशिक्षण र गोष्ठी प्रभावकारी भएको र आगामी दिनमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । प्रशिक्षण तथा गोष्ठीमा विद्यालयका शिक्षक–शिक्षिका, सामाजिक संघ संस्थाका प्रतिनिधि गरी ६० जनाको सक्रिय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?