ट्रेंडिंग:

>> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ?

बिना सुचना मेयरले भत्काएर सर्बसाधारणको घर, स्थानिय बिरोधमा

१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार

रौतहट  । 

रौतहटको दक्षिणीभेग बौधीमाई नगरपालिकाका मेयर प्रदिप कुमार यादवलाई कारवाहीको माग गर्दै स्थानीयहरु गर्दै आन्दोलनमा उत्रिएका छन् ।

बिना सूचना गुण्डागर्दी शैलीमा  जनताको घर भत्काउने मेयर यादवलाई कारवाहीको माग गर्दै स्थानियहरुले प्रहरी चौकी घेराउ गरेका हुन्।

बौद्धिमाई नगरपालिका सरमुजवाका गाउँलेहरूले बंकुल प्रहरी चौकी घेराउ गर्दै मेयर यादवलाई कारवाही र निर्दोष गंगा रामलाई रिहा गर्नुपर्ने माग गरेका छन्।

दुईदिन अघी बिना सूचना सरमुजवा गाउँ स्थित घर भत्काउन थालेपछि आक्रोसित गाउँलेहरूले मेयर यादवलाई त्यहाँ बाट लखेटेर भगाएका थिए।थिए ।

उक्त घटना पछि मेयर यादवले प्रहरीलाई दबाब दिएर रामलाई बिनाकारण पक्राउ गराएको स्थानीयको भनाई रहेको छ।

बिना कुनै सूचना गुण्डागर्दी शैलीमा जनताको घर भत्काउने मेयरलाई कारवाही गर्नुको सट्टा निर्दोष व्यक्ति गंगा रामलाई गिरफ्तार गर्नु अत्याचार भएको भन्दै सैयौंको संख्यामा आन्दोलित गाउँलेहरू प्रहरी बिरुद्ध सड़कमा उत्रिएको स्थानीय समाजसेवी श्रीभगवान पटेलले बताएका छन्।

बौधिमाईका मेयर प्रदीप कुमार यादवका अनुसार सरमुजावा दुर्गा मन्दिर देखी पश्चिम गाउँसम्म बाटो र सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका १ दर्जन बढी घर टहरा गत मंसिर मसान्त भित्र हटाउने गत जेठ महिनामा स्थानिय प्रशासनको रोहवरमा लिखित सहमती भएको थियो।

सहमती अनुसार मंसिर मसान्त भित्र कसैले पनि घर टहरा न हटाउँदा बाध्य भएर दुईदिन अघी डोजर सहित त्यहाँ पुग्दा घरधनीहरु एक्कासि ढुंगामुढा प्रहार गरेका थिए। ढुंगामुढा बाट दुईजना कर्मचारीको टाउको फुट्नुका साथै कयौंलाई चोटपटक र डोजरको सम्पूर्ण सिसा फुटेको मेयर यादवले बताएका छन्।

सोही घटनामा संलग्न ऊपर परेको उजुरीको आधारमा प्रहरीले गंगाराम लाई पक्राउ गरेको तथा अन्य फरार रहेको उनको भनाई रहेको छ।

दुर्गा मन्दिर देखी सरमुजवा गाउँसम्म ढल तथा नाला निर्माणको लागी करीब अढाई करोडको केन्द्रीय योजना परेको छ र यस महिना भित्र सडक तथा सार्वजनिक जग्गामा बनेका घर टहरा खाली नभएमा सिंगो योजना फ्रिज हुने मेयर यादवले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?