ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

नेवा देय् दबू तिलोतमामा दिनेश कक्षपति

११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार

बुटवल, ११ पुस। नेवा देय् दबू तिलोतमा नगर समितिको दोस्रो अधिवेशनबाट दिनेश कक्षपतिको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन। जसको वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर श्रेष्ठ, उपाध्यक्ष नरप्रसाद श्रेष्ठ, महिला उपाध्यक्ष सुशीला श्रेष्ठ, महिला सचिव राधा श्रेष्ठ उदय, सचिव दिपेश कुमार अमात्य र कोषाध्यक्ष प्रकाश श्रेष्ठ लगायत निर्वाचित भएका हुन।

नवनिर्वाचित अध्यक्ष दिनेश कक्षपतिले नेवा समुदायको सांस्कृतिक, सामाजिक र आर्थिक पक्षलाई अझ सुदृढ बनाउने गरि काम गर्ने प्रतिवद्घता जनाए। उनले नेवा समुदायको सांस्कृतिक धरोहर संरक्षणका लागि युवापुस्ताको संलग्नतालाई प्राथमिकता दिदै संस्कृति, भाषा, र परम्परागत चाडपर्वको जगेर्ना गर्ने प्रतिबद्धता जनाए।

कार्यक्रमको एक समारोहका बिच नेवा देय् देवु जिल्ला अध्यक्ष रुद्रप्रसाद श्रेष्ठले उद्घाटन गर्दै नेवा समुदायको सांस्कृतिक पहिचान, परम्परा र संरक्षणका विषयमा महत्त्वपूर्ण छलफल गरिएको थियो।

कार्यक्रममा जिल्ला सचिव नीमप्रसाद श्रेष्ठ, देवदहका अध्यक्ष कुशल श्रेष्ठ, झिगु नेवा पुच शंकरनगरका वरिष्ठ उपाध्यक्ष तथा प्रदेशका सदस्य दुर्गा श्रेष्ठ, नेवा देय् दबु बुटवलका अध्यक्ष सुन्दर श्रेष्ठ र कोषाध्यक्ष राजु भारी, कञ्चन गाउँपालिका का अध्यक्ष विष्णुबहादुर श्रेष्ठले नेवा देय् दबूको महत्व र नेवार समुदायको संस्कृतिको जगेर्नाका रचनात्मक कार्यक्रममा जोड दिन सुझाव दिए। निर्वाचन समितिका संयोजक डा.निरञ्जनलाल कक्षपति, सदस्यहरु किरण श्रेष्ठ र ओमप्रकाश श्रेष्ठ रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?