Butwal Today

नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि

११ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं ।  

सेयर बजार सामान्य अंकले बृद्दी भएको छ ।

आजको नेप्से परिसूचक ०४.१९ अंकले वृद्धि भएको छ । जसअनुसार नेप्से शून्य दशमलव १५ प्रतिशतले बढेर २,६३०.७१ विन्दुमा बन्द भएको छ ।

बिहीबार कुल ७० कम्पनीको सेयर मूल्य बढेको छ भने १६३ कम्पनीको सेयर मूल्य घटेको छ । यस्तै, ९ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आजको सेयर बजारमा ६१ हजार ८३९ पटकको किनबेच हुदाँ पाँच अर्ब ३२ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।