Butwal Today

जाजरकोटको नायकवाडामा ४.२ म्याग्निच्युडको भूकम्प

११ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं।

जाजरकोटको नायकवाडा केन्द्रबिन्दु भएर बिहीबार बिहान ६:३३ बजे ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। यस भूकम्पको धक्का जाजरकोटसहित आसपासका जिल्लामा पनि महसूस गरिएको थियो।

यस भूकम्पको कारण कुनै ठूलो जनधनको क्षति नभएको जानकारी प्राप्त भएको छैन, तर स्थानीयवासीलाई पिरोलो परेको हुनसक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?