ट्रेंडिंग:

>> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने 

लुम्बिनीमा रेबिजविरुद्धको खोप अभाव

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

लमही, १० पुस ।
लुम्बिनी प्रदेशका सरकारी स्वास्थ्य संस्थाहरूमा रेबिजविरुद्धको खोप अभाव देखिएको छ । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा स्टक सकिएपछि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, लमही अस्पताल सहित १२ जिल्लाका अस्पताल तथा प्राथaमिक स्वास्थ्य केन्द्रमा खोप आपूर्ति ठप्प भएको हो ।
सरकारले ४० स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप वितरण गर्दै आएको भए पनि लुम्बिनी प्रदेशको आपूर्ति केन्द्रले मागअनुसार खोप उपलब्ध गराउन नसकेको बताइएको छ। खोप शाखा प्रमुख हरि आचार्यका अनुसार, माग उच्च भए पनि खोपको मौज्दात अभावले वितरण असम्भव भएको छ । गत वर्ष लुम्बिनी प्रदेशमा १,१६० मात्रा एन्टिरेबिज खोप आएको थियो भने अघिल्लो वर्षको १२, १२५ मात्रासहित केही समय वितरण गरिएको थियो । तर, यो खोप कात्तिक दोस्रो सातापछि समाप्त भएको छ ।
प्रदेशभरका ४० स्थानमा वार्षिक ६९,२४० मात्राको आवश्यकता पर्छ, तर मागअनुसार आपूर्ति हुन नसक्दा सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको उक्त खोप स्थानीयले निजी स्वास्थ्य संस्थाबाट महँगोमा किन्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन ।
सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले गत वर्ष किनेको खोप स्टक सकिएको र यस वर्ष खरिद प्रक्रियामा ढिलाइ भएको जानकारी दिए । खोप अभाव हुनुको कारणमा आवश्यकता नभएका व्यक्तिहरूले पनि खोप लगाउनाले चाँडो खपत भएको उनले उल्लेख गरे।यस वर्षका लागि खोप खरिदमा दोब्बर बजेट विनियोजन गरिए पनि आपूर्ति प्रक्रिया अविलम्ब तीव्र पार्नुपर्ने आवाज उठेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?