ट्रेंडिंग:

>> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए

यमनमा हैजाको प्रकोपमा ४०% सम्म बृद्धी, ८६१ ले गुमाए ज्यान, लाखौं प्रभावित

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

अडेन, १० पुस ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभरमा हैजाबाट सबैभन्दा बढी यमन प्रभावित हुन पुगेको छ। डब्लुएचओले हालै सार्बजनिक गरेको एक तथ्यांक अुनसार डिसेम्बर १, २०२४ सम्म यमनमा २ लाख ४९ हजार ९०० जना यमनीमा हैजाका संदिग्ध हमला भएको र सो क्रममा ८ सय ६१ जनाको मृत्यु भएको छ ।

डब्लुएचओले पछिल्लो तथ्याङ्कले नोभेम्बर २०२४ मा रिपोर्ट गरिएका घटना र मृत्युको संख्या २०२३ को सोही अवधिको तुलनामा क्रमशः ३७ र २७ प्रतिशतले वृद्धि भएको उल्लेख गर्दै वर्षैपिच्छे उल्लेख्य वृद्धि भएको देखाएको छ। बितेका एक महिनामा नै करिब ४० प्रतिशत बिरामी बढेका छन ।

यमनको डब्ल्यूएचओ प्रतिनिधि र मिसन प्रमुख आर्टुरो पेसिगनले भने, ‘हैजा र तीव्र पानीको पखाला जस्ता पानीजन्य रोगहरूको प्रकोपले पहिले नै धेरै रोगहरूको प्रकोप सामना गरिरहेको अवस्थामा यसले यमनी जनताको थप स्वास्थ्य प्रणालीमा थप भार बढाएको छ ।’ सुरक्षित पिउने पानीको अभाव, अपर्याप्त सरसफाइ र समयमै चिकित्सा उपचारको कमजोर पहुँचले संकटलाई बढाएको पेसिगनले बताए।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार डब्ल्यूएचओका अनुसार यमनमा वर्षौंदेखि हैजाको संक्रमण भइरहेको छ। २०१७र २०१२ को बीचमा पनि हैजाको प्रकोप बढेको थियो । प्रयासहरूको बावजुद बिग्रँदै गएको मानवीय अवस्थाका साथै स्वास्थ्य सेवाहरूमा सीमित पहुँचले २०१४ को अन्तदेखि लामो द्वन्द्वमा फसेको युद्धग्रस्त अरब देशमा रोगको पुनरुत्थानले थप संकट बढाएको छ ।

हैजा भनेको विब्रियो कोलेरा  नामक ब्याक्टेरियाका केही प्रकारहरूद्वारा सानो आन्द्रामा हुने ब्याक्टेरिया संक्रमण हो, जसले गम्भीर पखाला निम्त्याउँछ र उपचार नगर्दा घातक हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?