ट्रेंडिंग:

>> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित)

२० बर्षपछि ‘नो इन्ट्री’ को सिक्वेल, पुराना कलाकार कोही नहुने

१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार

मुम्बई, १० पुस ।

‘नो इन्ट्री २’ बलिउडको बहुप्रतिक्षित चलचित्र मध्ये एक हो ।

यसको घोषणा भएदेखि नै फ्यानहरू यसको प्रतिक्षामा छन् । लामो समयदेखि यो फिल्मको कलाकारलाई लिएर चर्चामा छ । मौलिक फिल्म अर्थात ‘नो एन्ट्री’मा सलमान खान, अनिल कपूर, फरदीन खान, लारा दत्त, ईशा देओल, बिपाशा बसु र सेलिना जेटलीजस्ता सुन्दरीहरु थिए ।

तर सिक्वेल भने दिलजीत दोसांझ, वरुण धवन र अर्जुन कपुरको अभिनय रहने पक्का भएको छ । यस पुराना कलाकार नराखी, नयाँ कलाकार राख्ने भएपछि फ्यानहरू अलिकति निराश भएका छन् तर बोनी कपूरले किन मूल कास्टलाई सिक्वेलमा राखेनन् भन्ने खुलासा गरेका छन्।

बोनी कपूरले न्युज १८ लाई दिएको अन्तर्वार्तामा नो इन्ट्री २ को बारेमा अपडेट दिए । उनका अनुसार  फिल्मको सुटिङ यही जुन २०२५ मा सुरु हुनेछ । बोनी कपूरले पनि यो मूल फिल्मभन्दा राम्रो हुने दाबी गरेका छन् ।

बोनी कपुरले भने, ‘दुर्भाग्यवश हामी एउटै स्टार कास्टलाई दोहोर्याउन सक्दैनौं । मैले लामो समय पर्खें तर सबैका आ–आफ्नै कारण छन् र म ती कारणहरूलाई सम्मान गर्छु। त्यसैले अहिले सबै कलाकार यसमा ताजा हुनेछन् ।’

‘नो एन्ट्री २’ को सुटिङ र रिलिज मितिबारे बोनी कपूरले भने, ‘छिट्टै छायांकन सुरु हुनेछ, सायद सोचेभन्दा चाँडो। हामीले रिलिज मिति पनि फाइनल गरिसकेका छौं, यो २६ अक्टोबर २०२५ दिपावलीमा रिलिज हुनेछ। जुन वा जुलाईबाट छायांकन सुरु हुनेछ ।’

बोनी कपूरले अगाडी भने, ‘यो यस्तो फिल्म हो, जसमा धेरै क्षमता छ । वास्तवमा, ‘नो इन्ट्री २’ को विषयवस्तु सुनेकाहरूलाई पहिलो नो इन्ट्री भन्दा राम्रो लाग्छ। यसमा सबै तत्वहरू हुनेछन्।’

‘नो एन्ट्री’ सन् २००५ मा रिलिज भएको थियो र यसलाई अनीस बज्मीले निर्देशन गरेका थिए। यो तमिल फिल्म ‘चार्ली च्याप्लिन’ को आधिकारिक रिमेक थियो। र यो  ‘नो एन्ट्री’ सन् २००५ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?