Butwal Today

नेकपा एमाले सचिवालय बैठक सुरू

१० पुष २०८१, बुधबार
अ+
अ-

काठमाडौं, १० पुस ।

सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ।च्यासल, ललितपुरस्थित केन्द्रिय कार्यालयमा बस्ने उक्त सचिवालय बैठकले समसमायिक राजनीतिक बिषय तथा आगामी केन्द्रिय कमिटीको मिति र बैठकको अजेन्डा तय गर्ने भएको छ ।

सम्भवतः पुस २० र २१ गते बस्ने भनिएको केन्द्रीय कमिटी बैठकका एजेन्डा सचिवालय बैठकले तय गर्ने भएकाले सो बैठक बोलाईएको हो ।