ट्रेंडिंग:

>> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत

येशु ख्रीष्टका भाइको हड्डीको बाकस क्रिसमस अघि पुनः प्रदर्शनमा

९ पुष २०८१, मंगलवार
९ पुष २०८१, मंगलवार

काठमाडौं ।

क्रिसमस २०२५ आउन अब एकदिन मात्रै बाँकी छ । यसै सन्दर्भमा येशू ख्रीष्टको भाइको हड्डीको बक्स फेरि एक पटक समाचार बनेको छ । खासमा यो इजरायलमा पाइएको दाबी गरिएको छ। यो बक्सा २००० वर्ष भन्दा पुरानो हो। हाल यो बक्सलाई अमेरिकाको एक प्रदर्शनीमा राखिएको छ, त्यसपछि यो फेरि मिडियामा चर्चामा आएको छ ।

सो बाकसमा अरामी भाषामा ‘जोसेफको छोरा जेम्स’ लेखिएको छ। संसारका पुरातात्विक विज्ञहरूले यसलाई येशूको समयको सबैभन्दा महत्त्वपूर्ण वस्तु भनेका छन्। यो बाकस चूना ढुङ्गाबाट बनेको छ र कुँदिएको छ। यस अस्थिमा, ‘जेम्स, जोसेफका छोरा’ अर्थात येशुका भाइ भनेर अरामी भाषामा लेखिएको छ।  जसका कारण पुरातत्वविद्हरूले जेम्स द जस्टको अवशेष यस बाकसमा कुनै समय राखेको हुनसक्ने अनुमान गरेका छन् ।

खासमा जेम्स जेरूशलेममा ईसाईहरूको पहिलो धार्मिक नेता थिए। जेम्स येशूका भाइ थिए र जसलाई क्रुसमा टाँगिएको थियो। उनी यरूशलेममा ईसाईहरूको पहिलो नेता हुनुहुन्थ्यो। जानकारीका अनुसार हाल अमेरिकाको एट्लान्टास्थित पुलम्यान यार्डमा क्राइस्टका समयका ३५० वटा ऐतिहासिक कलाकृति प्रदर्शनीमा राखिएको छ ।

जानकारीका अनुसार यो बक्स सन् १९७६ मा फेला परेको थियो । तर धेरै बाइबलीय पुरातात्विक खोजहरू जस्तै यो कास्केट विवादमा फसेको थियो, जब यो २००२ मा सार्वजनिक रूपमा अनावरण गरिएको थियो।

तर, पछि २००३ मा यसको मालिक ओडेड गोलानलाई यो पुरातात्विक वस्तु माथी जालसाँझी गरेको आरोप लगाइएको थियो, उनले चुनढुङ्गाको सो बाकासमा  ‘ब्रदर अफ जीसस’ भन्ने वाक्यांश थपेको विज्ञहरुको आरोप छ । यो आरोपपछि गोलनले आफ्नो नाम निर्दोष बनाउनका लागि संघर्ष गरेका थिए तर १० वर्षको सुनुवाइपछि उनी निर्दोष साबित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?