ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बुटवल, ६ पुस ।

नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा राजधानी बाहिर चौथो पटक युवा उद्यमी सम्मेलन हुने भएकोछ पुष ६ गते तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सम्मेलन आयोजना हुदैछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरूको सहभागीता रहने आयोजकले जानकारी दिएकोछ ।
युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरूको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित हुने नेपाली युवा उद्दमी मञ्च रूपन्देहीका अध्यक्ष रिशव ओझाले जानकारी दिए ।
उनले उद्दमशिलताका विभिन्न विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल, युवासग सम्बन्धित सरोकारवाला निकाय, उद्यमशिलता प्रोत्साहन र निर्माणमा लागेका अभियान्ताहरू सबैलाई यो सम्मेलनले युवा उद्यमशिलतालाइ अझै प्रबर्द्धन, विकास र बिस्तार गर्नेमा फलदायी हुने विस्वास व्यक्त गरे ।
स्वदेश मै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथौ पटक सम्मेलन हुन थालेको सम्मेलन संयोजक प्रविना घिमिरेले बताइन । विभिन्न सफल उद्यमीले आफ्नो प्रस्तुतीहरू दिनुहुने सम्मेलनमा देशभरबाट युवा उद्दमी र विद्यार्थी गरेर करिव ४ सय ५० भन्दा बढीको सहभागीता हुने उनले जानकारी दिइन। सम्मेलनको प्रमुख अतिथिको रूपमा पूर्व स्वास्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा नेता गगन कुमार थापा आउनेछ्न । र किनोट स्पिकरको रूपमा वल्ड लिक कम्युकेशन प्रालीका सस्थापक दिलीप अग्रवालले उद्दमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुती दिने उनले जानकारी दिइन। सम्मेलनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन।
युवा उद्दमी मन्च रूपन्देही उपाध्यक्ष अनिस कसौधनका अनुसार सम्मेलनमा विभिन्न सफल उद्दमीले प्रेरणादायी आफ्नो अनुभव शेयरिङ्ग गर्ने कार्यक्रम रहेकोछ। उनले यो सेसनमा माउन्ट एभरेष्ट कथ्था प्रालीका अध्यक्ष बसन्त रोक्का र सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेको आफ्नो प्रेरणादायी प्रस्तुती रहने जानकारी दिए ।सम्मेलनमा अर्को महत्त्वपूर्ण सेसन उद्दमशिलता यात्राको बारेमा जानकारीमुलक शेयरिङ्ग गर्ने कार्यक्रम रहेकोछ । यो सेसनमा सिंहापुर बेभेरेज नेपालका संस्थापक÷ प्रबन्ध निर्देशक आशिष शर्मा, पहाडी फुडसका सस्थापक÷ प्रबन्ध निर्देशक प्रसान्त घिमिरे, मेरो किनमेलका को–फाउन्डर सिइओ सन्तोष कण्डेल रहनुहुने उनले जानकार दिए । त्यस्तै सम्मेलनको अर्को महत्त्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहेको छ । स्वदेश मै उद्दमशिलता कसरी निर्माण गर्ने, अवसर कहा छ र संभावना के छ ? त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने थिममा एक प्यानेल डिसकसन हुनेछ । प्यानेल डिसकसनमा सिद्धीविनाय मोटोक्रोपका अध्यक्ष सुनिल कसजु, नेपाल टुरिज्म बोर्डको प्रबन्धक शारदा श्रेष्ठ , कोकाकोला बेभेरेज नेपालको पब्लिक अफय्रेस एन्द कमिनिकेसन निर्देशक स्नेह राजभण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आर्चाय रहने आयोजकले जानकारी दिएको छ । प्यानल डिसकसनको मोडेरेटरको भूमिकामा निसान्त खनाल रहनेछ्न । मिस नेपाल (अरथ)–२०२०सुप्रीया श्रेष्ठ सम्मेलनको कार्यक्रम उद्घघोषकको भुमिकामा रहनेछिन । चौथो युवा सम्मेलनबाट बिषेशगरी युवा उद्यमीहरूको बीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नवोदित उद्यमीहरूको बीचमा प्रेरणादायी सम्बन्ध बिस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरि निचोडमा एक घोषणा पत्र जारी गरि सम्मेलन सम्पन्न हुने अध्यक्ष रिशव ओझाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?