ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

चौथो युवा उद्यमी सम्मेलन रूपन्देहीमा

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बुटवल, ६ पुस ।

नेपाली युवा उद्यमी मञ्च रूपन्देहीको आयोजनामा राजधानी बाहिर चौथो पटक युवा उद्यमी सम्मेलन हुने भएकोछ पुष ६ गते तिलोत्तमा नगरपालिकाको कोटीहवामा रहेको टाइगर प्यालेस रिसोर्टमा सम्मेलन आयोजना हुदैछ । युवा उद्यमी सम्मेलनमा देशभरबाट युवा उद्यमीहरूको सहभागीता रहने आयोजकले जानकारी दिएकोछ ।
युवा उद्यमशिलता विकास गर्ने, नयाँ उद्यमीहरूको खोजी तथा मुलुक भित्र प्रयाप्त अवसर, संभावनाको खोजी गरि आम युवाहरूलाई मुलुक भित्र आफ्नो सुनौलो भविष्य खोज्न सम्मेलन केन्द्रित हुने नेपाली युवा उद्दमी मञ्च रूपन्देहीका अध्यक्ष रिशव ओझाले जानकारी दिए ।
उनले उद्दमशिलताका विभिन्न विषयमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, राजनैतिक दल, युवासग सम्बन्धित सरोकारवाला निकाय, उद्यमशिलता प्रोत्साहन र निर्माणमा लागेका अभियान्ताहरू सबैलाई यो सम्मेलनले युवा उद्यमशिलतालाइ अझै प्रबर्द्धन, विकास र बिस्तार गर्नेमा फलदायी हुने विस्वास व्यक्त गरे ।
स्वदेश मै युवा उद्यमशिलता जागरण पैदा गर्नको लागि राजधानी बाहिर मोफसलमा चौथौ पटक सम्मेलन हुन थालेको सम्मेलन संयोजक प्रविना घिमिरेले बताइन । विभिन्न सफल उद्यमीले आफ्नो प्रस्तुतीहरू दिनुहुने सम्मेलनमा देशभरबाट युवा उद्दमी र विद्यार्थी गरेर करिव ४ सय ५० भन्दा बढीको सहभागीता हुने उनले जानकारी दिइन। सम्मेलनको प्रमुख अतिथिको रूपमा पूर्व स्वास्थ मन्त्री तथा प्रतिनिधि सभा सदस्य युवा नेता गगन कुमार थापा आउनेछ्न । र किनोट स्पिकरको रूपमा वल्ड लिक कम्युकेशन प्रालीका सस्थापक दिलीप अग्रवालले उद्दमशिलता सम्बन्धि आफ्नो विशेष प्रस्तुती दिने उनले जानकारी दिइन। सम्मेलनको सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिइन।
युवा उद्दमी मन्च रूपन्देही उपाध्यक्ष अनिस कसौधनका अनुसार सम्मेलनमा विभिन्न सफल उद्दमीले प्रेरणादायी आफ्नो अनुभव शेयरिङ्ग गर्ने कार्यक्रम रहेकोछ। उनले यो सेसनमा माउन्ट एभरेष्ट कथ्था प्रालीका अध्यक्ष बसन्त रोक्का र सिद्धार्थ ग्रुपका अध्यक्ष चिन्तामणि न्यौपानेको आफ्नो प्रेरणादायी प्रस्तुती रहने जानकारी दिए ।सम्मेलनमा अर्को महत्त्वपूर्ण सेसन उद्दमशिलता यात्राको बारेमा जानकारीमुलक शेयरिङ्ग गर्ने कार्यक्रम रहेकोछ । यो सेसनमा सिंहापुर बेभेरेज नेपालका संस्थापक÷ प्रबन्ध निर्देशक आशिष शर्मा, पहाडी फुडसका सस्थापक÷ प्रबन्ध निर्देशक प्रसान्त घिमिरे, मेरो किनमेलका को–फाउन्डर सिइओ सन्तोष कण्डेल रहनुहुने उनले जानकार दिए । त्यस्तै सम्मेलनको अर्को महत्त्वपूर्ण कार्यक्रम प्यानल डिस्कसन रहेको छ । स्वदेश मै उद्दमशिलता कसरी निर्माण गर्ने, अवसर कहा छ र संभावना के छ ? त्यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्ने थिममा एक प्यानेल डिसकसन हुनेछ । प्यानेल डिसकसनमा सिद्धीविनाय मोटोक्रोपका अध्यक्ष सुनिल कसजु, नेपाल टुरिज्म बोर्डको प्रबन्धक शारदा श्रेष्ठ , कोकाकोला बेभेरेज नेपालको पब्लिक अफय्रेस एन्द कमिनिकेसन निर्देशक स्नेह राजभण्डारी, कामना सेवा विकास बैंकका अध्यक्ष सुदिप आर्चाय रहने आयोजकले जानकारी दिएको छ । प्यानल डिसकसनको मोडेरेटरको भूमिकामा निसान्त खनाल रहनेछ्न । मिस नेपाल (अरथ)–२०२०सुप्रीया श्रेष्ठ सम्मेलनको कार्यक्रम उद्घघोषकको भुमिकामा रहनेछिन । चौथो युवा सम्मेलनबाट बिषेशगरी युवा उद्यमीहरूको बीचमा सम्पर्क सन्जाल विस्तार, नयाँ आउन लागेका नवोदित उद्यमीहरूको बीचमा प्रेरणादायी सम्बन्ध बिस्तारका साथै व्यवसायिक भावनाको एकता, नयाँ व्यवसाय सुरुवातको प्रक्रिया, अवसर, चुनौतिको विषयमा छुट्टाछुट्टै छलफल गरि निचोडमा एक घोषणा पत्र जारी गरि सम्मेलन सम्पन्न हुने अध्यक्ष रिशव ओझाले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?