ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

हिलवर्ट इङलिश बोर्डिङ स्कुलद्वारा उत्कृष्ट विद्यार्थी, शिक्षक र अभिभावकलाई सम्मान

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

जितपुर, ०५ पुस ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर २, पिपरामा रहेको हिलवर्ट इङलिश बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ ।
१५औँ कपिलवस्तु महोत्सवको अवसरमा शैक्षिक संघ संस्था समन्वय समिति बाणगंगा कपिलवस्तुले आयोजना गरेका विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्नेहरूलाई पुरस्कृत गरिएको थियो । विद्यालयले महोत्सवका साथै प्याब्सन कपिलवस्तु र अन्य संस्थाहरुले आयोजना गरेका विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रममा सहभागिता जनाउँदै विद्यालयको नाम उजागर गर्ने प्रतिभावान व्यक्तिहरूलाई प्रशंसा र सम्मान व्यक्त ग¥यो ।
विद्यार्थीको उत्कृष्टता
डान्स आइडलको १३औँ संस्करणमा द्वितीय स्थान हासिल गर्ने प्रतिज्ञा गिरी र उनका अभिभावकलाई विशेष सम्मान गरिएको थियो। महोत्सव अन्तर्गत आयोजित विद्यालयस्तरीय वकृत्वकला प्रतियोगितामा हिलवर्टले प्रथम स्थान हासिल ग¥यो। त्यस्तै, लोक नृत्यतर्फ ‘माध्यमिक तह’मा प्रथम, ‘आधारभूत तह’ लोक गायनमा द्वितीय, र छात्रा भलिबलमा दुवैतर्फ प्रथम स्थान प्राप्त गर्दै विद्यालयले विभिन्न विधामा आफ्नो उत्कृष्टता प्रदर्शन ग¥यो ।
प्याब्सनद्वारा आयोजित गतिविधिहरुमा सफलता
नीजि तथा आवासीय विद्यालय संगठन (प्याब्सन) ले आयोजना गरेका हस्तलेखन प्रतियोगितामा युकेजीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरूले प्रथम स्थान प्राप्त गरे । आधारभूत तहको जिल्लास्तरीय निबन्ध लेखन प्रतियोगितामा पनि विद्यालयले पहिलो स्थान हात पा¥यो। कक्षा ९ देखि १२ सम्मका लागि आयोजित शैक्षिक प्रदर्शनीमा हिलवर्टले दोस्रो स्थान हासिल ग¥यो ।
विद्यालय व्यवस्थापनको भनाइ
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीपक खनालले विद्यार्थीको क्षमता केवल पुस्तकमा आधारित नहुने बताउँदै, उनीहरूको बहुपक्षीय प्रतिभा उजागर गर्नु विद्यालय र शिक्षकहरूको मुख्य जिम्मेवारी भएको उल्लेख गरे । विद्यालयका प्रबन्ध निर्देशक बुद्धि पौडेलले यस प्रकारका सम्मान कार्यक्रमले विद्यार्थीहरूमा अझ ठूलो उत्साह र प्रेरणा जगाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रबन्ध निर्देशक बुद्धि पौडेल, प्राचार्य शिव कुमार पोख्रेल, र एकेडेमी डाइरेक्टर तेजप्रसाद आचार्य लगायतको सक्रिय सहभागिता रहेको थियो । आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।
हिलवर्ट इङलिश बोर्डिङ स्कुलले शैक्षिक उत्कृष्टतासँगै अतिरिक्त गतिविधिमा पनि अग्रणी भूमिका निर्वाह गर्दै विद्यालयको नाम उच्च राख्ने परम्परा कायम राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?