Butwal Today

आज सुनको मूल्य ५०० रुपैयाँले घट्यो

५ पुष २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं।

नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ५०० रुपैयाँको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ४८ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार यो मूल्य १ लाख ४९ हजार रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि घटेर प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।