ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लायन्स सयपत्रीद्वारा अपाङ्ग आश्रमलाई सहयोग

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बुटवल, ५ पुस ।

लायन्स क्लब अफ बुटवल सयपत्रीले बुधबार बुटवल ११ को देविनगरस्थित नेपाल अपांग आश्रममा आश्रीत व्यक्तिहरुका लागि न्यानो पोशाक तथा दिवा खाजा वितरण गरेको छ ।

हामी सेवा गर्छाै भन्ने लायन्सको अन्तर्राष्ट्रिय नारालाई आत्मसाथ गर्दै क्लवले आफ्नो वार्षिक कार्यक्रम अनुसार उक्त कार्य गरेको हो ।

क्लबका अध्यक्ष कमला बस्नेत कुंवर, डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्ग, फष्ट डिष्ट्रिक गभर्नर बालाराम भट्टराईलगायतको उपस्थितिमा आश्रममा आश्रित ४० जनालाई न्यानो पोशाक तथा दिवा खाजा वितरण गरिएको थियो ।

सो अवसरमा बोल्दै डिष्ट्रिक गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले यस किसिमको कार्यक्रम लायन्सको अन्तर्राष्ट्रिय ग्लोबल कजको हंगर रिलिफ अन्तर्गत रहेको भन्दै यस्ता किसिमको कार्यक्रमले लायन्सको मुल मर्म र उद्देश्य प्राप्तीमा सहयोग पुग्ने बताए । साथै लायन्स क्लब अफ सयपत्रीले विभिन्न समयमा यस्तै रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको बताउदै यस श्रृंखलालाई निरन्तरता दिन उनले आग्रह समेत गरे ।

कार्यक्रममा फष्ट डिष्ट्रिक गभर्नर बालाराम भट्टराई, डिष्ट्रिक को–चिफ तथा क्लबका पूर्व अध्यक्ष सुनिता बजिमय, डिष्ट्रिक चिफ तथा पूर्व अध्यक्ष सवनाम श्रेष्ठ, क्लबका सल्लाहकार ज्ञानेन्द्र सिमानगैंडा, एरिया चिफ दिपक श्रेष्ठ, रिजन चियरपर्सन बिष्णु उपाध्याय, क्लबका प्रथम उपाध्यक्ष एली क्षेत्री लगायतले बोल्दै बेसहाराको सहाराको लागि सबैजनाले चासो दिनुपर्ने बताए ।

आश्रमका संचालक डोल बहादुर रामदामले यस किसिमको कार्यक्रमले आश्रमलाई केही रुपमा भएपनि सहयोग पुगेको भन्दै आभार व्यक्त गरे । कार्यक्रम संयोजक तथा तृतीय उपाध्यक्ष मिनु श्रेष्ठ, क्लबकी सचिव शान्तिलक्ष्मी अर्याललगायतले पनि यसखालको सहयोगले आश्रीतहरुलाई ठूलो राहत मिल्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?