ट्रेंडिंग:

>> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर

जिल्लास्तरिय कविता प्रतियोगीता उपाधि अक्सफोर्डलाई चौथो कालिका सिंगीङ्ग आइडल बनिन् खत्री

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बुटवल,५ पुस ।

कालिका मानवज्ञान माविको ६४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस दिवसको अवसरमा विहिबार जिल्ला स्तरिय कविता प्रतियोगीता र चौथो कालिका सिंगीङ्ग आईडल सम्पन्न भएका छन् ।

विद्यालयमा आयोजना गरिएको स्व.शेरबहादुर गुरुङ स्मृति अक्षयकोषबाट सञ्चालित जिल्ला स्तरितरिय कविता प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुलका पवन अधिकारी प्रथम भएका छन् । उनले नगद १३ हजार समेत प्रप्त गरे । यस्तै कालिका मानव ज्ञान माविकी मनिषा पराजुली द्वितीय भईन् । उनले ९ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरिन् । न्यु होराइजन इङ्लिस बोर्डिङ स्कुलका विशेषजन कार्की तृतीय भए उनले ७ हजार सहित प्रमाणपत्र प्राप्त गरे । क्यानन बोर्डिङ स्कुलका बसन्त यादव चतुर्थ स्थान हासिल गरि नगद ४ हजार रूपैयाँ प्राप्त गरेको विद्यालयका अतिरिक्त क्रियाकपाल प्रमुख विवेकराज पोखरेलले जानकारी दिए ।

यस्तै कालिका मानवज्ञान मावि मा अध्यायनरत विद्यार्थीहरू मध्ये बाट उत्कृष्ठ १० जनाको विचमा गरिएको चौथो कालिका सिंगीङ्ग आइडलको उपाधी भने प्रीया खत्रीले प्राप्त गरिकी छिन् ।उनले नगद १८ हजार सहित मेडल प्रमाण पत्र प्राप्त गरिन् । स्व.मन्दिरा गलामी अक्षयकोषबाट कालिका सिंगिङ आइडल आयोजना गरिएको हो । आइडलमा सागर श्रीपाली द्वितीय हुँदै नगद १२ हजार सहित पुरस्कृत भए ।

विवेक खराल तृतीय हुदै ८ हजार र उपमा पाण्डे चतुर्थ स्थान हासिल गर्दै ५ हजार नगद प्राप्त गरिन् ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यान्द ज्ञवाली, विद्यालयका सल्लाहकार तथा बुटवल कालिका क्याम्पसका अध्यक्ष होम गलामी , बरिष्ठ साहित्यकार तथा प्रदेश सकारका शिक्षा विज्ञ दलबहादुर गुरुङ, अक्षयकोष दाताका प्रतिनिधि अशोक गुरुङ र गिरिप्रसाद गलामी लगायत ले पुरस्कार प्रदान गरेका थिए । कविता प्रतियोगीतामा २० वटा विद्यालयको सहभागिता रहेको थियो । विद्यालयका प्रधानाध्यापक दिनेश थापाले सबैको उत्साजन सहकागीता रहेकोमा धन्यावाद दिएका थिए ।

सिगिङ्ग आइडलको निर्णायक गीतकार एवं संगीतकार दीपक श्रेष्ठ र तेजु अर्याल रहेका थिए भने जिल्ला स्तरिय कविता प्रतियोगिताको निर्णायकमा बरिष्ठ साहित्यकार कवि समालोचक ऋषिराम भुसाल र बरिष्ठ अधिवक्ता साहित्यकार दिल साहानी रहेका थिए ।

यस्तै विहिबार छात्रातर्फको भलिवल प्रतियोगीमा पहिलो खेल एभरेष्ट मावि र दिप माविका विचमा भएको ३–० ले एभरेष्ट मावि विजयी भएको छ । यस्तै दोस्रो कान्ती मावि र न्यु होराईजन का विचमा भएकामा होर्राजन मावि ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।यस्तै कालिका मावि र नविन माविका विचमा भएकोमा कालिका ३–० सेटले विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यस्तै छात्रा तर्फ नै कुवरवर्ती मावि र बुद्ध पब्लिकको विचमा भएकोको प्रतिस्पार्धामा ३–० सेटले कुवरवर्ती विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । छात्र तर्फ न्युहोराईजन मावि र पब्लिक माविका विचमा भएकोमा न्यु होराईजन विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कालिका मावि र दिप माविका विचमा भएकोमा कालिका मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । ।

यस्तै जनज्वोति मावि र नविन औद्योगीक माविका विचमा भएकोमा जनज्वोति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै कान्ती मावि र मणिमुकुन्दको विचमा भएकोमा मणिमुकुन्द मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । यस्तै नविन मावि र जनज्वोतिको विमा भएकोमा जनज्योति मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।  कबड्डी तर्फ पहिलो खेलमा न्यु होराईजन मावि, दोस्रोमा नविन औद्योगीक मावि, तेस्रोमा मणिमुकुन्द मावि, चाथौमा न्यु होराईजन मावि विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ । । यस्तै पाँचौ खेलमा होराईजन जिविएस विजयी भएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?