ट्रेंडिंग:

>> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका ३३ औ केन्द्रीय वार्षिक साधारण सभा बुटवलमा

सहकारी अपलचलन गरेर कसैले पनि सुख पाउदैननः मन्त्री अधिकारी
५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बुटवल,५ पुस ।

नेपाल सरकारका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीको रकम अपचलन गरेर कुनै पनि व्याक्ति ले उन्मुक्ती नपाउने बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघका लिमिटेडको ३३ औ केन्द्रीय बार्षिक साधारण सभाको बुटवलमा समुद्घाटन गर्दै मन्त्री अधिकारीले सहकारी प्रति गलत हल्ला फैलाएको भन्दै हल्ला जस्तो सहकारी अभियान अहिले त्यस्तो नभएको बताए ।

उनले भने –‘सहकारी प्रति हल्ला फैलिएका छ । जुन गलत हो, सहकारीका बिरुद्ध आान्दोलन गर्नेहरु नै पिडित छ, सहकारी का लाखौं लख सदस्यहरु प्रभावित भएको छ । ’

सहकारी अभियान गाउँ गाउँमा जरुरी रहेको भन्दै उनले सहकारी प्रति फैल्याएको भ्रम चिर्न आवश्यको बताए । सहकारी गाउँमा गाउँमा अभियान चलाउन जरुरी रहेको भन्दै उनले जनाताको जनजिविका , राष्ट्रिय को मेरुदण्ड भएको बताए । सरकारले एकै पटक अव सहकारी बलिया छन् भन्ने सन्देश दिनको लागि सहकारी अभियान’ ठिक भनेर अभियान चलाउने समेत योजना रहेको बताएका थिए । देशभर ३१ हजार ४०० भन्दा बढि सहकारी रहेको भन्दै उनले जिल्ला जिल्लाबाट कुन कुन सहकारी ठिक छन् कुन समस्या ग्रष्त छन् भन्ने बारेमा छानविन गरी प्रतिवेदन बनाउनुपर्ने बताए ।

अहिले ३ तहको दर्ता भएका सहकारीहरु रहेको भन्दै उनले समस्याग्रस्त सहकारीहरुको समस्या समाधानको लागि सरकारले लागिरहेको बताए । सहकारी मर्ज गर्ने पोलिसि पनि अगाडि सागरेको बताउँदै मन्त्री अधिकारीले केन्द्र र प्रदेशमा रहेका ५०÷६० सहकारीको रकम अपचलन गरेको कुरा आएको भन्दै २२ वटा समस्या ग्रस्त घोषाणाा गरिसकेको बताएका थिए । सबै प्रदेशमा सहकारी समस्याग्रष्त के कस्तो अवस्थामा छन् सबैको समस्या पहिचान गर्नको लागि आग्रह गर्दै मन्त्री अधिकारीले यो विषयमा निर्देशन समेत दिईसकीएको बताए ।

सदस्यहरुको रकम फिर्ता नगरेसम्म कसैले पनि सुख नपाउने भन्दै उनले अध्यक्ष, सञ्चालकहरुको, सहकारीको पुँजी विक्रि गरेर भएपनि सदस्यको रकम फिर्ता गरिने तर्फ ढुक्क हुनुपर्ने बताए । पछिल्लो समयमा ६ हजार ५०० जति सदस्यहरुको रकम फिर्ता गराउनको लागि सरकार सफल भएको भन्दै उनले समस्या मात्रै होईन समस्या समाधानको लागि पनि सरकराले काम गरिरहेको बताए ।

एउटै व्याक्तिको धितो २,३ ठाउँमा राखेको कारण बैंकले धितो लिलामी गर्दा सहकारीले धितो लिलामी गर्न नपाउँदा थप समस्या सृजना भएको भन्दै बैंक तथा वित्तीय संस्था र सहकारीको विचमा एक अर्कामा मिलेर मात्रै समस्या समाधान गर्नुपर्ने बताएका थिए ।

सरकार सहकारीको नियमन गर्ने गरी नियमयक निकाय तयार गर्ने अवस्थामा रहेको भन्दै उनले प्रदेश, केन्द्र र जिल्ला मा नियमक निकाय र न्याधिकरण पनि स्थापना गर्ने तयारी गरिएको बताए । कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकाल ले बोल्दै सहकारीको समस्या समाधानको लागि सबैले लाग्नुपर्ने बताएका थिए । दुई दिनसम्म चल्ने साधारण सभामा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, महासचिव घनश्याम अधिकारी लगायतले आ आफ्नो भन ाई राखेका थिए । ्

सभामा लुम्बिीनी नेकपा एमाले सहकारी विभाग प्रमुख खगराज अधिकारी, राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्ल तथा अन्य विषयगत केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरु, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष मित्रराज दवाडी, यसैगरी, बुटवल उप–महानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले , सहकारी विभागका रजिष्ट्रार पिताम्बर घिमिरे, आ आफ्नो भनाई राखेका थिए ।

लुम्बिनी प्रोस्कूनका अध्यक्ष श्रीकृष्ण नेपाल, बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटा, सभामा संघकी उपाध्यक्ष शान्ती अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिवेक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेल लगायत संघको सिङ्गो सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिसँगै डा.शिवजी सापकोटा नेतृत्वको व्यवस्थापन समूह, देशभरबाट सहभागी सदस्य संघ÷संस्थाका प्रतिनिधिहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेफ्स्कूनले १६ वर्षपछि काठमाडौं उपत्यकाबाहिर वार्षिक साधारण सभा आयोजना गरेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?