Butwal Today

नेप्से परिसूचक २६ सय विन्दुमुनि झर्‍यो

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौ ।

नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ।

बिहीबार नेप्से परिसूचक ३१.४३ अंकले घटेर २५९६ विन्दुमा पुगेर रोकिएको हो । अघिल्लो कारोबार दिन बुधवार नेप्से परिसूचक २.९५ अंकले घटेको थियो।

बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबारमा रोकिएको छ ।