© २०२३
काठमाडौं।
नेपाल प्रिमियर लिग (NPL) २०२४ को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल भइरहेको छ। जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
यस खेलको विजेता फाइनलमा स्थान बनाउनेछ र सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दुवै टिममा पछिल्ला खेलबाट एक-एक परिवर्तन गरिएको छ।
जनकपुर बोल्ट्स प्लेइङ ११: आसिफ शेख, आकाश त्रिपाठी, मयन यादव, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी
कर्णाली याक्स प्लेइङ ११: जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिसविक्रम सिंह ठकुरी